रूपन्देहीको सभापतिमा रामकृष्ण खाण सर्वसम्मत रुपमा चयन

काठमाडौं, ११ मंसिर ।नेपाली कांग्रेस रूपन्देहीको सभापतिमा रामकृष्ण खाण चयन भएका छन् । उनी सर्वसम्मत रूपमा सभापति चयन भएको हाम्रा सहकर्मी रामकुमार क्षेत्रीले जानकारी दिए । उनकाअनुसार आज रुपन्देहीको सभापतिमा चयन भएका खाँण नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्। सर्वसम्मत् रूपमा सभापतिमा निर्वाचित भएका खाण यसअघि नेपाली कांग्रेसको रूपन्देही सचिव […]

सम्बन्धित सामग्री

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छः गृहमन्त्री खाण

काठमाडौँ - गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताएका छन् ।  कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उनले कांग्रेस बलियो भयो भने मात्र सं…

संविधान कार्यान्वयनका लागि कांग्रेस बलियो बन्नुपर्छ : वालकृष्ण खाण

रुपन्देही - नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले संविधान कार्यान्वयनका लागि आफ्नाे पार्टी बलियो बन्नुपर्ने स्पष्ट पारेका छन् । पार्टी रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत भएपछि शनिबार आयोजित घोषणा सभामा बोल्दै गृहमन्त्रीसमेत रहेका खाणले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेस बलियो भयो भने मात्र संविधान कार्य…

रुपन्देही कांग्रेस सभापतिमा खाण निर्विरोध

कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण निर्विरोध चयन भएका छन् । नगर र क्षेत्र अधिवेशनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलपक्षबीच निर्वाचन र कुटाकुटसमेत भएको रुपन्देहीमा जिल्ला नेतृत्व भने सर्वसम्मत चयन भएको...

कांग्रेस रुपन्देही सभापतिमा खाण निर्विरोध

बुटवल - नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण निर्विरोध निर्वाचित भएका छन् । सभापति पदमा खाणको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी दिए । सभापतिमा निर्वाचित खाण संस्थापन समूहका हुन् । गृहमन्त्री बालकृष्ण खाणका भाइसमेत रहेका खाण जिल्ला सचिव थिए । पार्टीको अधिवेशनलाई लक्षित …