विचारहीन राजनीति

युवा श्रमशक्ति छाक टार्नका लागि मुग्लान पसिरहेका छन् । बालबालिका गुणस्तरीय शिक्षाको सपना बोकेर शहर सारिएका छन् । दुई पैसा भएकाहरू शहरमै बसाइँ सरिरहेका छन् । यसबाट शान्त र सुनसान बनेका गाउँमा अचेल केही चहलपहल सुरु भएको छ । रङ्गीविरङ्गी झण्डाहरू फहराउन थालेका छन् । माइकका आवाजहरू गुन्जिरहेका छन् । गाउँ छोडी शहर पसेका केही […]

सम्बन्धित सामग्री

आजको कक्षा कोठामा भोलिको भविष्य निर्माण हुन्छ

हामीले बुझ्नुपर्छ– हिजो कक्षा कोठा ठीक नहुँदा आज प्राज्ञिकहरू खराबको पक्षमा उभिने र युवापुस्ता विचारहीन राजनीति र चरित्रहीन नेतृत्वमा आफ्नो भविष्य देख्ने भयो । आज पनि कक्षा कोठाको हालत त्यस्तै छोडियो भने देशको भोलिको अवस्था झन् समस्याग्रस्त बन्नेछ ।

अब माओवादी रुपान्तरण हुने सम्भावना छैन

नेकपा (एमाले)ले अहिलेको सत्ताको विकल्पका लागि सबै खालका राजनीतिक समीकरणको लागि तयार भएको देखिन्छ। उसले मिसन २०८४ भनिरहेको छ। नेपाली कांग्रेस र माओवादी सत्ता साझेदारीमा छन्। कांग्रेस १० वर्षसम्म चलेको माओवादीको सशस्त्र युद्धताकाको सबैभन्दा ठुलो शत्रुको रूपमा राजनीतिमा अंकित भएको शक्ति हो। यसरी राजनीति गतिहीन अथवा विचारहीन अवस्थाबाट किन अगाडि बढिराखेको छ ? यतिबेला विशेष […]

पुस्तकविहीन पुस्तकालय र विचारहीन राजनीति

राणा शासनको बेला महोत्तरी सर्लाही गोश्वारा, बडाहाकिम बस्ने तथा पञ्चायत कालमा जनकपुर अञ्चलका अञ्चलाधीशले शासन गर्ने थलो हो जलेश्वर । तर जलेश्वरको पुराना पुस्तकालय पुस्तकविहीन छ भने यस क्षेत्रको समाज, राजनीति विचारहीन अवस्थामा छ ।जलेश्वरको महिमा मण्डन कर्णाट, सेन, तिरहुत हुँदै शाह शासन कालसम्म हुँदै आएको थियो । राणाकालीन समयमा लुकेर पुस्तक पढ्नुपर्ने बाध्यता भएर होला, २००४ सालमा जलेश्वरमा राजराजेश्वरी अध्ययन मण्डल नाममा एउटा पुस्तकालय खोलियो । केही अगुवा ब्यक्तिले पुस्तकमा आधारित सामाजिक एवं राजनी