झल्लू

मसँग सहयोग माग्न आवश्यक ठानेनौ र आफ्नो नामको घरजग्गा मेरो नाममा तमसुक गरी मुग्लान भासियौ। मलाई अनि मेरो मायालाई जीवनभर चिन्ने प्रयास गरेनौ! अग्रज, तिमीले मलाई कहिल्यै चिनेनौ।