काठमाडौं । विभिन्न ठाउँमा विकाससम्बन्धी आयोजनाको ठेक्का लिएर अलपत्र पार्दै आएको सिद्धिसाई कम्पनीले सरकारलाई डेढ करोड बढी राजस्व बुझाउन बाँकी रहेको खुलेको छ । सिद्धिसाईका सञ्चालक दीपेन्द्र शाही हुन् । उनी यसअघि चेक बाउन्स कसुरमा पक्राउसमेत परेका थिए । उनै शाहीको कम्पनी सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिले १ करोड ७४ लाख २ हजार ४ सय ७३ […]
The post सिद्धिसाईका ठेक्का जताततै अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक.