९ असोज, काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिच आयात खुला गरेको छ ।
सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चापदार्थ सुपारी, केराउ …
काठमाडौं । औद्योगिक प्रयोजनका लागि अब सुपारी, केराउ र मरिच आयात गर्न पाइने भएको छ । साेमबार राजपत्रमा सूचना प्रकाशन गरेर औद्योगीक प्रयोजनको लागि कच्चा पदार्थको रुपमा मरिच, केराउ र सुपारी ल्याउन पाइने भएको हो । नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाई खण्ड […]
विगतमा तस्करी भएर आएको आशंकाका कारण बन्द गरिएको केराउ, सुपारी र कालो मरिच सरकारले आयात खुला गरेको छ । तेस्रो मुलुकबाट सुपारी, केराउ र कालो मरिच आयात गरेर भारतमा तस्करी गर्ने गरेको तथा तस्करीमा संलग्न व्यक्तिबाट राजनीतिक नेतृत्वले समेत लाभ लिने गरेको आरोपका बीच ०७६ चैत २४ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर सुपारी, मरिच […]
सुपारी, केराउ र मरिच आयात खुलाउने सरकारको विवादित निर्णय संसदीय समिति पुगेको छ । प्रेमलाल महर्जन नेतृत्वको राष्ट्रिय उपभोक्ता मञ्चले सरकारको निर्णय रोक्न माग गर्दै संसदीय समिति अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा निवेदन दिएको हो ।शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठकले सुपारी, केराउ र मरिचको आयात खुलाउने निर्णय गरेको थियो । जुन निर्णय विवादमा परेको छ । उक्त निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै उद्योगको कच्चा पदा
३० फागुन, काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सुपारी, केराउ, छोकडा, मरिचजस्ता वस्तु आयातमा खुलाइएको कोटा खारेज गर्न माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसदको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा ती वस्तुको आयात रोक्न माग गर्दै उजुरी गरेको मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले बताए । महँगीको बेला भइरहेको उच्च आयातका […]
फागुन २६, काठमाडौं। सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयात खुला गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७६ चैतदेखि प्रतिबन्धित उक्त वस्तुहरुको आयात बिहीवार राजपत्रमा सूचना प्रकाशित गर्दै खुला गरेको बताएको छ ।
अब उद्योगीले औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा उक्त वस्तुहरूको आयात गर्न पाउने भएका छन् ।
‘केराउ, सुपारी, छोकडा र मरिच औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैं आयात गर्न सक्ने व्यवस्था गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि आयात अनुमति प्रदान गर्न स्वीकृति दिनेगरी सरकारले निर्णय गरेकाले यो सूचना प्रकाशन गरिएको छ ।’ बिहीवार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ।
यसअघि सरकारले २०७६ चैतबाट उक्त वस्तुहरूको आयातमा रोक लगाएको थियो ।