काठमाडौं । औद्योगिक प्रयोजनका लागि अब सुपारी, केराउ र मरिच आयात गर्न पाइने भएको छ । साेमबार राजपत्रमा सूचना प्रकाशन गरेर औद्योगीक प्रयोजनको लागि कच्चा पदार्थको रुपमा मरिच, केराउ र सुपारी ल्याउन पाइने भएको हो । नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाई खण्ड […]