‘अल्पमत’कै कब्जामा नेपालको शासन सत्ता

काठमाडौं, चैत २८ । नेपालमा लामो समयदेखि अल्पमतमा परेको नेतृत्वले सरकार चलाउँदै आएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा जसले धेरै मत ल्याउँछ उही विजयी हुने प्रणालीका कारण बहुमत जनता विपक्षमा हुँदाहुँदै अल्पमतमा परेका नेताहरूबाटै शासन सत्ता सञ्चालन हुँदै आएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीको मुख्य समस्या भनेको प्राविधिक बहुमतका आधारमा अल्पमतले शासन गर्नु हो । […]

सम्बन्धित सामग्री

एकल जातीय चिन्तन, सोचबाट नेपालको शासन सत्ता चलिरहेको छः राजेन्द्र महतो

पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाएका छन्।

म्यानमारको सैन्य शासनको अत्याचारमा नेपालीभाषी, हत्यापछि शवसमेत दिँदैन

म्यानमारमा चलिरहेको सैनिक शासनको मारमा नेपालीभाषीहरू पर्नेक्रम बढ्दै गएको छ। पछिल्लो तीन वर्षयता शासन सत्ता टिकाउन सेनाले निहत्या सर्वसाधारणमाथि गोली र बम बर्षा गर्दै आएको छ। जनसमुदायलाई आतंकित पारेर सत्ता टिकाउने रणनीतिमा लागेको सैन्य सरकारको आक्रमणमा परी तीन वर्षको अवधिमा १७ जना नेपालीभाषीको मृत्यु भइसकेको छ। जसमध्ये ८ जना सेनाले आकाशबाट गरेको वम बर्षाको सिकार […]

उही खोलीको पानी र उही खोलीको माछा नहोस् अबको शासन सत्ता

हाम्रो देशका नेताहरू बहुभाषी छन् । दूरगामी र दूरदृष्टिले भरिएका छन् । जोखना आफैं हेर्न पनि सक्छन् र भविष्यवाणी पनि आफैं गर्न सक्छन् । कुनै धोती लगाएको उपाध्याय, राजोपाध्यायको आवश्यकता छैन । बोली फेर्न र मिलाउन सक्षम छन्, जुन नेताहरू हाम्रो धरातलमा यथेष्ट छन् । भलै ती नेता जनताले मन पराएर, चाहेर, आवश्यक ठानेर चुनी पठाएका […]

शासन सञ्चालन सिंहदरबार कि बालुवाटारबाट ?

बालुवाटारबाट शासन चलाउने परिपाटीका कारण गतिहीन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय आगामी दिनमा कत्तिको प्रभावकारी हुन्छ, प्रधानमन्त्री प्रचण्डको प्राथमिकता र रवैयामा भर पर्ने देखिन्छ ।

देउवाले दिन सकेनन् ६६ दिनसम्म सरकार, पार्टीभित्रकाे किचलाे उस्तै

ओलीको कार्यशैलीका कारण पनि यस पटक विकल्पहीन बन्नुभएकाे थियाे उहाँ । देउवासँगकाे अपेक्षा भनेकै नराम्रो नगरी शासन सत्ता सञ्चालन गरुन् । तर ती अपेक्षाका दियोहरु विस्तारै निभ्दै छन् । देउवाले न सरकारमा न पार्टीमा कतै पनि उत्साहकाे सञ्चार गराउन सक्नुभएन ।

तालिबान समूहले शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल

एजेन्सी । तालिबान समूहले यहाँको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ ।

ओलीको “कीर्तिमानी सफलता”को कथा

तारा सुवेदी नेपालको शासन सत्ता साढे तीन वर्षभन्दा चानचुुन बढी नै अविच्छिन्न हाँके पनि जुुध्दशमशेरपछि कम्तिमा पाँच वर्षसम्म लगातार राजकाज गर्ने प्रधानमन्त्रीको कीर्तिमान कायम गर्ने मनसुुवा वालुुवाटारमै समाधिस्थ गरेर वडा “समय विजयी” शैलीको तामझाम सहित के.पी ओली “भूूतपूूर्व प्रधानमन्त्री”को विल्ला भिरेर ३० असार २०७८ मा वालकोट पुुगे । यद्यपि वालुुवाटार दरवार निर्माण गर्ने गराउने पञ्च …

अब पनि कम्युनिस्टबाट सुशासनको आश राखे त्यो महाभुल हुनेछ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरु शासन सत्ता सञ्चालनमा पूर्ण असफल भएको बताएका छन्। यस्तो अवस्थामा कम्युनिस्टबाट सुशासनको आश राख्नु महाभुल हुने नेता सिंहको भनाई रह्यो। गणेशमान सिंहको स्मृतिमा सक्षम युवा समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा सिंहले उक्त भनाई राखेका हुन्। 'कम्युनिस्टहरु शासन सत्ता संचालनमा पूर्ण रुपमा असफल…

म्यानमारको सेनाविरुद्ध कदम चाल्ने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी

२० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका छन् । म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको छ । साथै एक वर्ष संकटकाल घोषणा गरेको छ । म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाएका छन् । उनले म्यानमारको […]