युरोकपमा खराब प्रदर्शन गर्ने १० स्टार खेलाडी

१६औँ संस्करणको युरोकप २०२० मा चार टोली मात्र बाँकी छन् । अब इटाली, स्पेन, डेनमार्क र इंग्ल्यान्डबीच नै उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । चालू युरोकपमा सहभागी कतिपय खेलाडीले आफ्नो स्तरभन्दा राम्रो प्रदर्शन...

सम्बन्धित सामग्री

यी स्टार खेलाडी, जसको बन्न सक्छ यो अन्तिम आइपिएल

दुई दिनपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को १६ औँ सिजन सुरु हुँदैछ। पहिलो खेल ३१ मार्चमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र चेन्नई सुपरकिंग्सबीच अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ। ५९ दिन चल्ने लिगमा यो सिजन यी पाँच खेलाडीका लागि अन्तिम आइपिएल बन्न सक्ने छ। यद्यपि, उनीहरुको प्रदर्शन र टिमको चाहनाले पनि उनीहरुको भविष्य निर्धारण गर्नेछ। महेन्द्र […]

एम्बाप्पे कप्तान बन्दा चिढिए ग्रिजमन: 'कप्तान बन्दैमा म 'सुपेरियर' हुन्छु र?'

फ्रेन्च फुटबल टोलीको कप्तानमा किलियन एम्बाप्पे नियुक्त भएको केही दिनमात्र हुँदैछ। यसबीचमा एम्बाप्पे र अर्का स्टार खेलाडी एन्टोनी ग्रिजमनको कम्बिनेसन जमिरहेको छैन। ह्युगो लोरिस र राफेल भरानेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि डिडिअर डेसच्याम्प्सले एम्बाप्पेलाई कप्तानका रुपमा अघि सारे। २४ वर्षको उमेरमा फ्रान्सको कप्तान बनेको एम्बाप्पेको राष्ट्रिय टोलीबाट प्रदर्शन लोभलाग्दो छ। कतार…

भारतले जित्यो वर्षको पहिलो एकदिवसीय

भारत र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली ६७ रनले विजयी भएको छ। भारतका स्टार खेलाडी विराट कोहलीले करिअरको ४५ औँ शतक प्रहार गर्दै टिमको जिमा महत्त्वपूर्ण प्रदर्शन गरेका थिए। जितसँगै भारतले सिरिजमा १-० को अग्रता बनाएको छ। गुवाहाटीमा भएको खेलमा श्रीलंकाले टस जितेर भारतलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो। जहाँ भारतले […]

विराटले प्रहार गरे करिअरको ४५ औँ एकदिवसीय शतक

काठमाडौँ – भारत र श्रीलंकाबीच जारी तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा भारतका स्टार खेलाडी विराट कोहलीले शतक प्रहार गरेका छन्। गुवाहाटीमा जारी खेलमा श्रीलंकाले टस जितेर भारतलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो। जहाँ भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७३ रनको उच्च स्कोर बनाएको छ। भारतका लागि सानदार प्रदर्शन गरेका कोहलीले […]

यी १० स्टार खेलाडी जो आफ्नो टिम क्वालिफाई नहुँदा गुमाउनेछन् कतार विश्वकप

फुटबलको सबैभन्दा ठूलो इभेन्ट हो विश्वकप, जुन १६ दिनपछि कतारमा हुँदैछ। यो महाकुम्भमा फुटबलका ठूला स्टारहरूले उत्कृष्ट प्रदर्शन गरेर आफ्नो नाम अझ चम्काउनेछन् र आफ्नो टिमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्नेछन्। साथै, प्रशंसकहरूलाई पनि मंत्रमुग्ध गर्नेछन् भन्ने सबैको आशा छ। तर, नोभेम्बर २० बाट सुरु हुने यस वर्षको इभेन्टमा फुटबल…

वार्नरसहित चार स्टार अष्ट्रेलिया टोलीमा फर्किए

एजेन्सी – ओपनर डेविड वार्नरसहित प्रमुख चार स्टार खेलाडी अष्ट्रेलिया टोलीमा फर्किएका छन् । वेस्टइन्डिजसँग घरेलु मैदानमा हुने दुई टि२० आई खेलको लागि वार्नर, मिचेल मार्श, अलराउन्डर मार्कस स्टोइनिस र तीव्र गतिका बलर मिचेल स्टार्क टोलीमा फर्किएका हुन् । गतवर्ष अष्ट्रेलिया टि२० विश्वकप जिताउन सानदार प्रदर्शन गरेका प्रमुख चार खेलाडी फर्किएका हुन् । यी चार […]

प्रदेश १ ले सुधारिएको प्रदर्शन गर्ने

प्रदेश १ खेलाडी उत्पादन हुने प्रदेश हो । फुटबलमा धेरै राम्रा स्टार खेलाडी प्रदेश १ कै छन् । फुटबल मात्र नभएर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश १ एक उर्वर भूमि नै मानिन्छ ।...

वार्नर पुरानै क्लबमा फर्कने

चेल्सीका स्टार खेलाडी टिमो वार्नर पुरानै क्लब आरबी लाइपजिग फर्कने भएका छन् । गत सिजन मात्र चेल्सी गएका उनी सम्झौता सकेर बसेका छन् । प्रिमियर लिग क्लबसँगको सम्झौता सकेर बसेका वार्नर पुनः लाइपजिग फर्कने भएका हुन् ।चेल्सीका लागि उनले ५६ लिग खेल खेल्दै १० गोल गरेका थिए । जर्मन स्टार वार्नरले राष्ट्रिय टोलीका लागि ५३ खेल खेलेर २४ गोल गरेका छन् । चेल्सीले पछिल्लो सयम सिटीबाट ग्राबियल रहिम स्ट्रलिङलाई भित्राएको थियो ।चेल्सी गएको पहिलो सिजनमा नै उत्कृष्ट प्रदर्शन गरेका वार्नरले नयाँ सिजनका लागि सम्झौता

टोटनहमले म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी मार्सललाई अनुबन्ध गर्नसक्ने

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी एन्थोनी मार्सललाई टोटनहमले अनुबन्ध गर्न चासो देखाएको छ । म्यानुबाट सन्तुलित खेल प्रदर्शन गर्दै आइरहेका मार्सललाई अनुबन्ध गर्न टोटनहमले ५० मिलियन पाउण्ड तिनुपर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।