फ्रेन्च फुटबल टोलीको कप्तानमा किलियन एम्बाप्पे नियुक्त भएको केही दिनमात्र हुँदैछ। यसबीचमा एम्बाप्पे र अर्का स्टार खेलाडी एन्टोनी ग्रिजमनको कम्बिनेसन जमिरहेको छैन। ह्युगो लोरिस र राफेल भरानेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि डिडिअर डेसच्याम्प्सले एम्बाप्पेलाई कप्तानका रुपमा अघि सारे।
२४ वर्षको उमेरमा फ्रान्सको कप्तान बनेको एम्बाप्पेको राष्ट्रिय टोलीबाट प्रदर्शन लोभलाग्दो छ। कतार…