यी स्टार खेलाडी, जसको बन्न सक्छ यो अन्तिम आइपिएल

दुई दिनपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को १६ औँ सिजन सुरु हुँदैछ। पहिलो खेल ३१ मार्चमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र चेन्नई सुपरकिंग्सबीच अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ। ५९ दिन चल्ने लिगमा यो सिजन यी पाँच खेलाडीका लागि अन्तिम आइपिएल बन्न सक्ने छ। यद्यपि, उनीहरुको प्रदर्शन र टिमको चाहनाले पनि उनीहरुको भविष्य निर्धारण गर्नेछ। महेन्द्र […]

सम्बन्धित सामग्री

यो नै मेरो अन्तिम विश्वकप : लियोनल मेस्सी

काठमाडौं :  अर्जेन्टीनाका स्टार खेलाडी लियोनल मेस्सीले यो नै अन्तिम विश्वकप भएको बताएका छन्। जारी विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाका कप्तान मेस्सीले यो नै आफ्नै अन्तिम विश्वकप भएको बताएका छन्। टीमलाई फाइनलमा पुर्‍याएका मेस्सीका नाममा दर्जनौं कीर्तिमान बनेका छन्। उनी विश्वकप फुटबलको एकै खेलमा सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरमा गोल र असिस्ट दुवै गर्ने खेलाडी बनेका छन्।  सन् २००६ को विश्वकपमा कम उमेरमा गोल गरेकामेस्सीले जारी विश्वकपमा बढ

आफ्नो अन्तिम विम्बल्डनको सेमिफाइनलमा पुगिन् सानिया

भारतकी स्टार खेलाडी सानिया मिर्जा र मेट पाविक विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन् । भारत र क्रोएसियाको जोडीले मिक्सड डब्ल्सको क्वार्टरफाइनल खेलमा रोमाञ्चक जीत हासिल गरे । उनीहरुले चौथो वरीयता प्राप्त ग्याब्रिएला डाब्रोवस्की र जोन पीयर्सलाई सीधा सेटमा पराजित गरेका हुन् । यस जीतका लागि उनीहरुले ठूलो संघर्ष गर्नुपरेको थियो । मिर्जा र पाविकको जोडीले अन्तत: डाब्रोवस्की र पीयर्सको जोडीलाई ६–४, ३–६ र ७–५ ले हराउन सफल भए । यो प्रतिस्पर्धा १ घण्टा ४१ मिनेटसम्म च

रोनाल्डो सम्मिलित युनाइटेड अन्तिम १६ बाटै बाहिरियो

काठमाडौँ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १-० अन्तरले पराजित भएपछि समग्रमा २-१ को हार व्यहोर्दै स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो सम्मिलित युनाइटेड बाहिरिएको हो । ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले खेलको ४१औँ मिनेटमा निर्णायक गोल गरे । […]

चौथो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ– श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त–११ विरुद्ध ९२ रनले पराजित भएको छ। लगातार चौथो खेल जित्न २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३५ ओभर २ बलमा १४० रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए। यस्तै कुशल भुर्तेलले ३२ रन बनाउँदा […]

रोनाल्डोको गोलमा म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा

मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेपछिको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड विजयी हुँदै  युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थानमा पुगेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २(० को सहज जित निकाल्दै च्याम्पियन्स लिगको  नकआउट चरणमा स्थान पक्का गरेको हो ।युनाइटेडको जितमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र जाडोन सान्चोले १(१गोल गरे ।  खेलको  ७८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए ।

एम्बाप्पे चुक्दा फ्रान्स बाहिरियो

स्टार खेलाडी किलियान एम्बाप्पे पेनाल्टीबाट गोल गर्न चुक्दा फ्रान्स स्वीटजरल्याण्डसँग ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित हुँदै यूरो २०२० को अन्तिम १६ बाट नै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा अन्तिम प्रहार गर्न आएका एम्बाप्पेको प्रहारलाई स्वीटजरल्याण्डका गोलकिपरले बचाउ गरेका थिए ।यसअघि, निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा ह्यारिस सेफेरोविचले स्वीटजरल्याण्डलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा विश्व विजेता फ्रान्स खेलमा फर्किएको थियो । करिम बेन्जेमाल

कीर्तिमानी गोलकर्ता रोनाल्डो गोल्डेन बुटको होडमा पनि अघि

१० असार, काठमाडौं । युरोकप २०२० मा समूह चरणका खेलहरु सकिएका छन् । नकआउट चरणमा पुग्ने सबै १६ टिमको टुङ्गो लाग्नेछ । अब शनिबारदेखि अन्तिम १६ का खेलहरु हुनेछ । समूह चरणमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ५ गोल गरे । उनले यस युरोकपमा मात्र सर्वाधिक गोल गरेका होइनन् अन्य तीन कीर्तिमानसमेत बनाएका छन् […]

बार्सिलाेनाले म्यानचेस्टर सिटीका स्टार खेलाडी अग्युराेलाई अनुबन्ध गर्‍याे

काठमाण्डाै – म्यानचेस्टर सिटीका स्टार खेलाडी सर्जिओ अग्युरो स्पेनिस क्लब बार्सिलोना जाने पक्का भएको छ । अग्युरोले आज बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बार्सिलोनाबाट लियोनल मेस्सीले क्लब छाड्ने सम्भावना रहेपछि उसले अग्युरोलाई अनुबन्ध गरेको हो । ३२ वर्षे अगुइरो झन्डै एक दशकदेखि सिटीमा रहेका थिए ।  अग्युराेले तीन सय ९० खेलमा दुई सय ६० गाेलका साथ सर्वाधिक गाेल गर्ने सर्वकालिक खेलाडी हुन् । म्यानचेस्टर सिटीका लागि उनकाे अन्तिम खेलमा शनिवार च्याम्पियन्स लिगकाे चेल्सीसँग...