टोटनहमले म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी मार्सललाई अनुबन्ध गर्नसक्ने

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी एन्थोनी मार्सललाई टोटनहमले अनुबन्ध गर्न चासो देखाएको छ । म्यानुबाट सन्तुलित खेल प्रदर्शन गर्दै आइरहेका मार्सललाई अनुबन्ध गर्न टोटनहमले ५० मिलियन पाउण्ड तिनुपर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

सम्बन्धित सामग्री

ह्यारी केनलाई अनुबन्ध गर्ने तयारीमा म्यानचेस्टर युनाइटेड ! - NepaliPatra

एजेन्सी । यस सिजनको प्रिमियर लिग सकिएसँगै क्लबहरु नयाँ सिजनका लागि तयारीमा जुटेका छन् । नयाँ खेलाडीहरु अनुबन्ध गर्ने दौडमा क्लबहरु रहेका छन् । मिडिया रिपोर्टका अनुसार म्यानचेस्टर युनाइटेडले टोटनहमका स्टार खेलाडी ह्यारी केनलाई अनुबन्ध गर्ने तयारी गरेको छ । म्यानुको प्रमुख रोजाईमा उनी रहेका छन् । तर, टोटनहमका प्रमुख ड्यानियल लेभीले प्रिमियर लिग प्रतिद्वन्दीलाई […]

रोनाल्डो चेल्सी वा एट्लेटिको मड्रिड जानसक्ने !

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छोड्ने बताइरहँदा उनलाई अनुबन्ध गर्न केही क्लबहरुले इच्छा देखाएका छन् । तर, उनलाई म्यानुले सर्तसहित क्लब छोड्न दिने बताइएको छ ।

युभेन्ट्सको ट्रेनिङमा फर्किए रोनाल्डो

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको युभेन्ट्ससँगको सम्झौता सकिन एक वर्षमात्र बाँकी रहेको छ । यसबीच उनी प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च क्लब पिएसजीमा अनुबन्ध हुनसक्ने खबर लगातार आइरहेका थिए ।

भराने म्यानचेस्टर युनाइटेडमा अनुबन्ध हुनसक्ने !

एजेन्सी । म्यानचेस्टर युनाइटेड नयाँ डिफेण्डरको खोजीमा रहेको छ । मिडिया रिपोर्टका अनुसार म्यानुले रियल मड्रिडका स्टार खेलाडी राफायल भरानेलाई अनुबन्ध गर्ने प्रक्रियामा रहेको छ ।

'केन टोटनहममा नै रहनेछन्'

एजेन्सी । टोटनहमका स्टार खेलाडी ह्यारी केनले यस सिजनको अन्त्यमा क्लब छोड्न सक्ने खबर लगातार आइरहेको छ । उनलाई अनुबन्ध गर्न रियल मड्रिड, म्यानचेस्टर युनाइटेड तथा म्यानचेस्टर सिटीले चासो देखाइरहेका छन् ।