विराटले प्रहार गरे करिअरको ४५ औँ एकदिवसीय शतक

काठमाडौँ – भारत र श्रीलंकाबीच जारी तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा भारतका स्टार खेलाडी विराट कोहलीले शतक प्रहार गरेका छन्। गुवाहाटीमा जारी खेलमा श्रीलंकाले टस जितेर भारतलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो। जहाँ भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७३ रनको उच्च स्कोर बनाएको छ। भारतका लागि सानदार प्रदर्शन गरेका कोहलीले […]