न्यूयोर्कमा रहेको 'मेट्रोपोलिटेन्ट म्यूजियम अफ आर्टस् कस्ट्यूम इन्स्टिच्यूटुका लागि 'फण्ड' संकलन गर्न आयोजना हुँदै आएको 'मेट गाला २०२१' सुरु भएको छ।
हरेक वर्षझैं यो वर्ष पनि कार्यक्रमको छुट्टै थिम छ। यसपटकको मेट गालाको थिम 'इन अमेरिका : ए लेक्सिकन अफ फेशन' राखिएको छ।
प्रत्येक वर्ष आयोजना हुँदैँ आइरहेको मेट गाला…