एजेन्सी । अमेरिकाको न्यूयोर्कमा भइरहेको हलीउड फेशनको सबैभन्दा ठूलो कार्यक्रम ‘मेट गाला २०२२’ मा सम्पूर्ण कलाकारहरू उपस्थित भएका छन् । सेलीब्रेटीहरु एक से एक आकर्षक पहिरनमा देखिएका छन् । ती मध्ये किम कर्दासियन पनि मेट गाला २०२२ मा प्रेमीसँग उपस्थित भइन् । यो पटक उनको ग्ल्यामरको भन्दा पनि शरीरको तौल कम गरेको विषयमा चर्चा भैरहेको […]