फेसनको सबैभन्दा ठूलो कार्यक्रम मेट गाला २०२२ को कार्यक्रममा सेलिब्रिटीको बाक्लै उपस्थिति रह्यो । सेलिब्रिटीहरु एक से एक पहिरनमा देखिए । किम कार्दासियन पनि मेट गाला २०२२ मा प्रेमीसँग उपस्थिति भइन् । तर यसपटक उनको ग्ल्यामरभन्दा बढी तौल कम गरेको विषयमा चर्चा भइरहेको छ । किमले तीन हप्तामा कसरी तौल कम गरिन् भन्नेबारे जानकारी लिऔँ ।किमले मेट गालामा मेरिलिन मुनरोको आइकोनिक लुकलाई रिक्रिएट गरिन् । उनले मेरिलिनको त्यहि गाउनमा फिट हुनका लागि अत्यधिक मिहिनेत गरिन् । उनले तीन हप्ताभित्रै लगभग ७ किलो त