‘मेट गाला २०२१’मा अनुहार समेत ढाकेर पुगिन् किम

हलिउड सुन्दरी किम कार्दशियन फेसनका कारण सधै चर्चामा रहन्छिन् । किम अहिले आफ्नो बोल्ड फोटोसुटका कारण चर्चामा रहन्छिन् भने कहिले फरक शैलीको फेसनका कारण उनको चर्चा हुने गर्दछ । उनै, किमले ‘मेट गाला २०२१’ मा पुग्दा लगाएको पहिरनले यतिबेला बहस पैदा गरेको छ । न्यूयोर्क सिटीमा किम आफ्नो पुरै शरीर ढाकेर पुगेकी थिइन् । अनुहारमा […]