हराउँदै पार्कको आकर्षण

भजनी, २२ वैशाख । कैलालीको टीकापुरमा रहेको टीकापुर पार्क यस क्षेत्रको गौरव हो । यहीँ पार्कले टीकापुरलाई राष्ट्रियरूपमा चिनएको छ । राजा महेन्द्रले स्वास्थ्यलाभ गर्नाका सार्थै यस क्षेत्रमा आएर राज्य सञ्चालन गरेको ठाउँलाई पार्कका रूपमा स्थापित गर्नमा स्व खड्गबहादुर सिंहको योगदान छ । वार्षिक एक लाखभन्दा बढी बाह्य तथा आन्तरिक पर्यटक अवलोकन तथा वनभोजका लागि […]

सम्बन्धित सामग्री

इलाममा परम्परागत रोपाइँ संस्कृति हराउँदै

इलाम । असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन गाउँघरमा विस्तारै हराउँदै गएको छ । इलाममा केही सरकारी तथा गैरसरकारी संघसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि अहिलेका युवापुस्ताको भने कृषितर्फ आकर्षण घट्दै गएको छ । पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि अहँ असारे गीत बिरलै सुनिने […]

संरक्षण हुनै छाडे रैथाने बाली

रामपुर (पाल्पा) : बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ। परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै पाइँदैन। छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा ‘हाइब्रिड’ जातका बीउमा धेरैको आकर्षण बढेको छ। थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत रोज्न थालेका हुन्। परम्परागत रूपमा लगाउँदै आएका बाली क्रमशः हराउँदै गएको र हिजोआज उन्नत र हाइब्र

सिन्धुपाल्चोकमा पिङको आकर्षण घट्यो

१६ असोज, सिन्धुपाल्चोक । नेपालीको महान् चाड विजयादशमी तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । तर केही वर्षयतादेखि सिन्धुपाल्चोकका गाउँघरमा पिङ कमै देख्न पाइन्छ । विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ । नेपाली संस्कृतिको उदाहरणका […]

दसैंमा पिङको आकर्षण घट्यो

नेपालीको महान् चाड विजयादशमी तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । तर केही वर्षयतादेखि सिन्धुपाल्चोकका गाउँघरमा पिङ कमै देख्न पाइन्छ । विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ ।नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने पिङ विगत वर्षमा हरेक टोल र गाउँ–गाउँमा हालिने गरेकामा यस वर्ष केही स्थानमा मात्रै सीमित रहेको छ ।  वर्षको एकपल्ट मात्रै हालिने पिङ खेलेर दसैंलाई

पिङको आकर्षण घट्यो

काठमाडौँ – नेपालीको महान् चाड विजयादशमी तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । तर केही वर्षयतादेखि सिन्धुपाल्चोकका गाउँघरमा पिङ कमै देख्न पाइन्छ । विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ । नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत […]

सारंगी जोगाउन देश दौडाह अभियान

धनकुटा  : गन्धर्व जातिको सारंगी बजाउने पुर्ख्यौली पेशा विस्तारै लोप हुँदै गएको छ। सबैलाई मोहित बनाउने सारंगीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन पछिल्लो समय हराउँदै गएको हो।गन्धर्व जातिको बस्ती नभएको भए पनि धनकुटामा भोजपुरबाट गन्धर्व आएर घरघर गाउँदै हिँड्ने चलन रहेको थियो। खासगरी सारंगीप्रति युवा पुस्ताको आकर्षण नहुँदा परम्परागत सारंगी बजाउने पेशा संकटमा परेको हो।पहिले–पहिले दशैँको नवदुर्गा शुरु भएसँगै मालश्री गाउन रातमा गाउँबस्तीमा जाने चल

हराउँदै पिङ संस्कृति‚ गाउँघरमा देखिँदैन रोटे र लिङ्गे पिङ

धनकुटा : एक दशकअघिसम्म दशैं तथा तिहारको अवसरमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ।धनकुटाका गाउँगाउँमा पनि दशैं तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो। यस वर्ष भने कमै मात्रामा पिङ लगाइएको धनकुटाको हिले बजारका मोहन घिमिरेले बताए। गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने उनको अनुभव छ। पिङमा वृद्धवृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिने गरेका थिए।पछिल्लो समय युवा पुस्ता गाउँमा नबस्नु र प

प्रहरीमा घट्दो आकर्षण : वर्षेनी २ हजार जनाले जागिर छाड्दै, कोही हराउँदै

काठमाडौं : आइतवार प्रहरी प्रधान कार्यालय नक्सालले एउटा सूचना प्रकाशित गर्‍यो। धेरैले यही सूचनालाई लिएर आफ्ना प्रहरीसमेत खोज्न नसक्ने प्रहरीले वेपत्ता नागरिकको खोजी कसरी गर्छ? भन्दै सामाजिक सञ्जालमा टिप्पणी गर्न भ्याए। प्रहरीले आइतवार जारी गरेको सूचनाको आशय थियो - आफ्ना केही प्रहरी कर्मचारीले कुनै जानकारी नदिई कार्यालयमा उपस्थित नभएकाले हाजिर…

राना थारु समुदायको मौलिक पहिरन संरक्षणको प्रयास

कञ्चनपुर / आकर्षक पहिरनका लागि कैलाली र कञ्चनपुर जिल्लाका आदिवासी रानाथारु समुदाय धनी मानिन्छ । सो समुदायका महिलाले लगाउने विशिष्ट प्रकारको मौलिक परम्परागत पहिरनको आकर्षण पछिल्ला वर्षमा बढ्न थालेको छ । सामाजिक सञ्जाल फेसबुक, युट्युवलगायतमा राना थारु समुदायका पहिरनको प्रचारप्रसारमा जोड दिन थालिएपछि विगतमा हराउँदै जान थालेको सो पहिरनको संरक्षणमा पनि टेवा पुगिरहेको जनाइएको छ... The post राना थारु समुदायको मौलिक पहिरन संरक्षणको प्रयास appeared first on Purbeli News.

दाइँ लगाउने चलन हराउँदै

पाल्पा । गोरुको सहायताले दाइँ लगाउने चलन हराँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको साहायताले दाइँ लगाउने चलन हराएको...