राना थारु समुदायको मौलिक पहिरन संरक्षणको प्रयास

कञ्चनपुर / आकर्षक पहिरनका लागि कैलाली र कञ्चनपुर जिल्लाका आदिवासी रानाथारु समुदाय धनी मानिन्छ । सो समुदायका महिलाले लगाउने विशिष्ट प्रकारको मौलिक परम्परागत पहिरनको आकर्षण पछिल्ला वर्षमा बढ्न थालेको छ । सामाजिक सञ्जाल फेसबुक, युट्युवलगायतमा राना थारु समुदायका पहिरनको प्रचारप्रसारमा जोड दिन थालिएपछि विगतमा हराउँदै जान थालेको सो पहिरनको संरक्षणमा पनि टेवा पुगिरहेको जनाइएको छ... The post राना थारु समुदायको मौलिक पहिरन संरक्षणको प्रयास appeared first on Purbeli News.