इलाममा परम्परागत रोपाइँ संस्कृति हराउँदै

इलाम । असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन गाउँघरमा विस्तारै हराउँदै गएको छ । इलाममा केही सरकारी तथा गैरसरकारी संघसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि अहिलेका युवापुस्ताको भने कृषितर्फ आकर्षण घट्दै गएको छ । पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि अहँ असारे गीत बिरलै सुनिने […]