एजेन्सी – राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा १४ वर्षपछि फाइनलमा पुगेको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै पहिलो संस्करणपछि फाइनलमा पुगेको हो । राजस्थानले सन् २००८ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । फाइनलमा चेन्नई सुपर किंग्सलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । […]