आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा बुधबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने दुबै टोली बीचको खेल राति पौने आठ बजे हुने छ । यस अघिको भेटमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको थियो । राजस्थान आज दिल्लीलाई हराएर प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । राजस्थान ११ खेल […]

सम्बन्धित सामग्री

राजस्थान रोयल्सलाई हराउँदै दिल्ली शीर्ष पाँचमा

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोर्टस एकेडेमीको मैदानमा सम्पन खेलमा दिल्लीले राजस्थानमाथि ८ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ११ बल…

दिल्लीलाई १५ रनले हराउँदै राजस्थान रोयल्स शिर्ष स्थानमा

इन्डियन प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटललाई १५ रनले पराजित गरेको छ। यो जीतसँगै राजस्थान रोल्यस ‘टीम पोइन्ट टेबल’ को शीर्ष स्थानमा उक्लिएको छ। अन्तिम ओभरमा दिल्लीका रोवम्यान पावेलले लगातार ३ छक्का प्रहार गरेर खेलको नतिजा मोड्ने प्रयास गरेपनि दिल्लीलाई हार्नबाट बचाउन सकेनन्। पावेलले १५ बलमा ३६ रन बनाए। पहिला […]

राजस्थान आईपीएलको शीर्ष स्थानमा

१० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो । २२३ रनको विशाल लक्ष्य दिल्लीले पूरा गर्न सकेन । दिल्ली ८ विकेट गुमाएर २०७ रनमा समेटिएको हो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४, पृथ्वी […]

आईपीएल : राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराति वाङ्खेडे स्टेडियममा भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो।अन्तिम ओभरमा रोभम्यान पावेलले लगातार तीन छक्का प्रहार गर्दै जित हासिल गर्ने कोसिस गरे पनि दिल्लीले जित निकाल्न सकेन। पावेलले १५ बलमा ३६ रन जोडेकाथिए । जोस बटलरको सानदार शतक र देवदत्त पड्डिकलको अर्धशतकीय स्कोरले राजस्थानले दिल्ली सामु २२३ रनको लक्ष्य दिएको थियो।जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ८ विकेट

दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा

एजेन्सी – ओपनर जस बटलरले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै तेस्रो शतक प्रहार गरेपछि राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई हराउँदै शीर्षस्थानमा उक्लिएको छ । राजस्थानले शुक्रबार राती दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै १० अंकका साथ शीर्षस्थानमा उक्लिएको हो । जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० […]

आईपीएलमा आज कोलकत्ता र दिल्ली तथा राजस्थान र लखनउ भिड्दै

काठमाडौं, २७ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (आइतबार) दुई खेल हुँदैछ । आज पहिलो खेल कोलकत्ता नाइट राइडर्स र दिल्ली क्यापीटल्स प्रचिष्पर्धा गर्ने छन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्ने छन् । पहिलो खेल मुम्बईस्थित ब्राबोरने रंगशालामा नेपाली समय दिउँसो अनुसार ३ः४५ बजे सुरु हुने छ । शिर्ष […]

आईपीएलमा अहिले दिल्ली र राजस्थान भिड्दै, दिल्लीको खराब सुरुवात

काठमाडौं, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटलस र राजस्थान रोयल भिड्दै छन् ।यूएईको सेख जायद क्रिकेट स्टेडियममा भईरहेको खेलमा अहिले दिल्लीले ब्याटिङ गरिरहेको छ । टस जितेको राजस्थानले दिल्लीलाई ब्याटिङको निम्तो दिएको हो । अहिले ब्याटिङ गरिरहेको दिल्लीले ७ ओभरको समाप्तिमा २ विकेट गुमाउदै ४२ रन जोडेको छ । दिल्ली ९ […]

आईपीएलमा दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी

३ चैत, काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको क्यापिटल्सले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य राजस्थानले १९.४ ओभरमै ७ विकेट गुमाएर पूरा […]

आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको पहिलो जित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ । दिल्ली क्यापिटल्सलाई तीन विकेटले पराजित गर्दै राजस्थान रोयल्सले पहिलाे जित दर्ता गरेको हो । मुम्बईको वाङ्खडे मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरको खेलमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको राजस्थान रोयल्सले तीन विकेटको खेल बाँकी छँदै १४८ रनको लक्ष्य पूरा गर्दै १५० रन बनाएको हो हो । राजस्थानका लागि सबैभन्दा धेरै डेभिड मिलरले ६२ रनको योगदान गरेका थिए ...