फाइनल प्रवेशको लागि गुजरात र राजस्थान भिड्दै

काठमाडौँ– इन्डियन प्रिमियर लिग आईपीएलको पहिलो क्वालिफायरमा मंगलबार गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन् । राजस्थान र गुजरात बीचको खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा हुनेछ । खेल राति पौने आठ बजे सुरु हुँदैछ । गुजरात र राजस्थान आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्न चाहन्छन् । गुजरातले आईपीएलमा पहिलो सहभागितामा नै प्ले अफ सम्मको […]

सम्बन्धित सामग्री

वर्षाले बिथोलिएको आईपीएलको फाइनल आज हुने

आइतबार हुने भनिएको फाइनल खेल लगातारको वर्षाका कारण बिथोलिएको थियो। वर्षा नरोकिएपछि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल रिजर्भ डेमा धकेलिएको हो।...

आईपीएल-२०२३ फाइनल : धोनी भर्सेस् पाण्ड्या, कसले जित्ला उपाधी ?

आईपीएल २०२३ को फाइनल वास्तवमा दुई बाघको लडाई हो – एक जसले लामो समय सम्म राज गरे तर अहिले आफ्नो बल र जवानीको पतनमा छ र अर्को जसको तारा हरेक दिन नयाँ उचाइमा उदाइरहेको छ। यी दुई खेलाडी हुन्, चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी र गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्या । फाइनल खेलमा […]

आईपीएलको उपाधिका लागि गुजरात र राजस्थान भिड्दै

१५ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि पहिलो पटक आईपीएल खेलिरहेको गुजरात टाइटन्स र १४ वर्षपछि फाइनल पुगेको राजस्थान रोयल्स भिड्दैछन् । फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ८:१५ बजे सुरु हुनेछ । हार्कस पाण्ड्याको कप्तानीमा रहेको गुजरात पहिलो पटक आईपीएल खेल्दा नै […]

आईपीएल फाइनल : गुजरात या राजस्थान कसले जिल्ला उपाधि ?

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज (आइतबार) हुँदैन । अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने उपाधि भिडन्तमा गुजरात टाइटान्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ८ १५ बाट सुरु हुनेछ । पहिलो सिजन खेलेर फाइनल पुग्न सफल गुजरात उपाधि जित्दै इतिहास रच्न चाहन्छ ।गुजरातले यो सिजनबाट आइपीएलमा डेब्यू गरेको हो । त्यसैले पहिलो सिजन नै उपाधि आफ्नो पक्षमा पार्ने गुजरातको योजना छ । यता राजस्थान पनि आजको खेलमा सजह जित निकाल्दै प

आइपिएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आइपिएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आइपिएलमा पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो […]

आईपीएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।

आइपीएलको उपाधिको लागि आज गुजरात र राजस्थान खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधिको लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे अहम्दावादमा सुरु हुनेछ । फाइनल खेल रोमाञ्चक हुनेछ । दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो । उसले नयाँ रेकर्ड बनाउन […]

आईपीएलको फाइनल प्रवेशका लागि बेङ्ग्लोर र राजस्थान भिड्दै

इण्डियन प्रिमियर लिग (आईपीएल)मा फाइनल प्रवेशका लागि रोयल च्यालेन्जर्स बेङ्ग्लोर र राजस्थान रोयल्स भिड्दैछन्। दोस्रो क्वालिफायर्सको खेलमा आज साँझ पौने ८ बजे अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा यी दुई टोली आमनेसामने हुँदैछन्। पहिलो क्वालिफायर्समा राजस्थान गुजरातसँग पराजित भएको थियो। राजस्थानलाई हराएको गुजरात भने फाइनल प्रवेश गरिसकेको छ। अर्कोतर्फ बेङ्ग्लोरले इलिमिनेटरमा लखनउ…