क्यान्सरपीडित कैलाशबोधी स्कुलका प्रिन्सिपल लामाको निधन

सिमकोट – सिमकोट गाउँपालिका– ५ को कैलाशबोधी बोर्डिङ स्कुलका प्रिन्सिपल छवाङ लामाको निधन भएको छ। उपचारका लागि केही समय अगाडि जिल्लाबाट काठमाडौंमा उपचारका लागि गएका प्रिन्सिपल लामाको काठमाडौंको ओम अस्पतालमा निधन भएको हो। मृतक प्रिन्सिपल लामाका आफन्त गोविन्द लामाले डेढ वर्षदेखि क्यान्सरबाट पीडित लामाको उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको बताए। एक वर्षअघि पाटन […]

सम्बन्धित सामग्री

क्यान्सरपीडित जन स्वास्थ्य विज्ञ डा शाक्यको निधन

काठमाडौं– जन स्वास्थ्य विज्ञ डा. करुणा लक्ष्मी शाक्यको निधन भएको छ ।  उनको ललितपुर पुल्चोकस्थित आफ्नै घरमा निधन भएको सिस्ट कलेजका प्रिन्सिपल नवीन श्रेष्ठले जानकारी दिए । ५६ वर्षीया शाक्य विगत २ वर्षदेखि डिम्बाशयको क्यान्सरबाट पीडित रहेको श्रेष्ठले बताए । जनस्वास्थ्य विषयमा विद्यावारिधि गरेकी शाक्य अविवाहित थिइन् ।  प्रिन्सिपल श्रेष्ठका अनुसार हाल डा. शाक्य नयाँ […]

कलैयामा गोली लागेर घाइते भएका प्रिन्सिपल सर्राफको निधन

अज्ञात समूहले प्रहार गरेको गोली लागेर घाइते भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपलको उपचारको क्रममा निधन भएको छ ।  'गुड्‍डु'  भनिने रुपेश सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

शिक्षक निधनको शोकमा धनुषाका निजी विद्यालयहरु बन्द

जनकपुरधाम । एक शिक्षकको असामयिक निधन भएको शोकमा आज धनुषा जिल्लाभरका निजी विद्यालयहरु बन्द गरिएको छ । बुधबार धनुषा बोडिङ स्कूल सबैलाका संस्थापक प्रिन्सिपल राम सेवक पण्डितको निधन भएको थियो । उनकै शोकमा आज निजी विद्यालयहरु बन्द गरिएको प्याब्सन धनुषाका अध्यक्ष विनोद कुमार यादवले जानकारी दिए । उनले विज्ञप्ति जारी गरेर मृतक शिक्षक मण्डलप्रति समवेदना […]

शिक्षासेवी राजकुमार महर्जनको निधन

भक्तपुर : भक्तपुरका शिक्षासेवी राजकुमार महर्जनको ५२ वर्षको उमेर आज दिउँसो निधन भएको छ। कोरोना संक्रमित भई गत बैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना भएका महर्जनको कोरोना नेगेटिभ आएपछि थप उपचार क्रममा निधन भएको हो। माउण्ट भ्यू इङ्लिस बोडिङ् स्कुलका संस्थापक प्रिन्सिपल स्व. महर्जन भक्तपुरको शिक्षा क्षेत्रको विकासमा निक्कै चिन्तित र क्रियाशिल थिए। उनले भक्तपुरलाई देशकै ‘उत्कृष्ट शैक्षिक गन्तव्य’ र ‘शिक्षाको पर्यटन जिल्ला’ बनाउने अभियान सञ्चालन गरेका थिए। २०२६ साल कात्तिक २ गते ललितपुरको...

अस्ताए शिक्षाको ज्योति

नेपाल समाचारपत्र, काठमाडौं सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ । उहाँ चैत ३० गते सोमबार एक्कासि घरको भ-याङमा लडेर बेहोस हुनुभएको थियो । उपचारका लागि तत्कालै मनमोहन अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएकाले नर्भिक अस्पताल थापाथलीमा लगिएको थियो । टाउकोमा चोट लागि उहाँको १३ दिनसम्म भेन्टिलेटरमा […]

अस्ताए शिक्षाका ज्योती

नेपाल समाचारपत्र, काठमाडौं । सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ । उहाँ चैत ३० गते सोमबार एक्कासि घरको भ¥याङमा लडेर बेहोस हुनुभएको थियो । उपचारका लागि तत्कालै मनमोहन अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएकाले नर्भिक अस्पताल थापाथलीमा लगिएको थियो । टाउकामा चोट लागी उहाँको १३ दिनसम्म […]

सिद्धार्थ वनस्थलीका संस्थापक लक्ष्मण राजवंशीको निधन

काठमाडौं : काठमाडौंकी सिद्धार्थ वनस्थली इन्टिच्युटका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको निधन भएको छ।पारिवारिक स्रोत अनुसार उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान साढे ८ बजे निधन भएको हो। दुई साताअघि घरको भर्‍याङबाट लडेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। लक्ष्मणको आज दिउँसो नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।उनका श्रीमती‚ दुई छोरा र एक छोरी छन्। राजवंशी नेपाः राष्ट्रिय पार्टीबाट संविधानसभा सदस्य समेत रहेका थिए।

पूर्वसभासद डा. पोखरेलको निधन

२३ पुस, काठमाडौं । पूर्वसभासद डा. बाबुराम पोखरेलको निधन भएको छ । प्याब्सनका पूर्व अध्यक्ष एवं भीएस निकेतनका प्रिन्सिपल समेत रहेका पोखरेलको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पोखरेल लामो समयदेखि स्वास प्रश्वाससम्वन्धी रोगबाट पीडित थिए । अमेरिकामा रहेका छोरा मंगलबार आएपछि उनको अन्त्येष्टि गर्ने तयारी छ । पोखरेलका श्रीमती …

रहेनन् पूर्व सांसद पोखरेल

काठमाडौं । पूर्व सभासद, प्याब्सनका पूर्व अध्यक्ष एवं भिएस निकेतन उच्च माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल डा बाबुराम पोखरेलको निधन भएको छ । ६७ वर्षीय...