सिद्धार्थ वनस्थलीका संस्थापक लक्ष्मण राजवंशीको निधन

काठमाडौं : काठमाडौंकी सिद्धार्थ वनस्थली इन्टिच्युटका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको निधन भएको छ।पारिवारिक स्रोत अनुसार उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान साढे ८ बजे निधन भएको हो। दुई साताअघि घरको भर्‍याङबाट लडेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। लक्ष्मणको आज दिउँसो नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।उनका श्रीमती‚ दुई छोरा र एक छोरी छन्। राजवंशी नेपाः राष्ट्रिय पार्टीबाट संविधानसभा सदस्य समेत रहेका थिए।

सम्बन्धित सामग्री

तेक्वान्दो मास्टर टाइटलको उपाधि लक्ष्मण बस्नेतलाई

काठमाडौं, वैशाख १४ । तेक्वान्दो आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले तेक्वान्दो मास्टर टाइटल प्राप्त गरेका छन् ।तेक्वान्दो आइटिएफ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले मास्टर टाइटल प्राप्त गरेक हुन् । अध्यक्ष बस्नेतले दुई हप्ताको बिशेष तालीम पश्चात गत एप्रिल १७, २०२३ मा बेलायतको लण्डन स्थित आईटीएफ सेन्टरमा आईटीएफका भाइस प्रेसिडेंट ग्राण्डमास्टर ट्रेवर निकोल्सले लिएको परीक्षा उत्तीर्ण […]

लक्ष्मण थारुको उम्मेदवारी खारेज

धनगढी – कैलाली–५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ। थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद सजाय सुनाएकोमा सो सजाय पूरा नभएको र कारावासमा समेत नरहेको पाइएका ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनको उम्मेदवारी रद्द […]

आजिवन कैद सजाय पाएर फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका लक्ष्मण थारुको उम्मेदवारी रद्द भएको छ। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अदालतबाट थारु दोषी ठहर भएकोले...

रेशम र लक्ष्मण चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौधरी र लक्ष्मण चौधरी विरुद्ध उजुरी परेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका रेशमलाल र कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका लक्ष्मण चौधरीविरुद्ध उजुरी परेको हो ।रेशमको मनोनयनविरुद्ध माओवादी केन्द्र निकटका उम्मेदवारले उजुरी दिएको बताइएको छ । त्यस्तै, लक्ष्मण चौधरीविरुद्ध स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधि

लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे । लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो भएका सुरजले ९४० अंक तथा तेस्रो स्थान प्राप्त गरेका कुमार तामाङले […]

लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि

२६ असार, काठमाडौं । लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे । लक्ष्मणले १४५० अंक प्राप्त गर्दा दोस्रो भएका सुरजले ९४० अंक तथा तेस्रो स्थान प्राप्त गरेका कुमार तामाङले […]

अर्धभूमिगत रहेका लक्ष्मण थारू नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारु आइतबार रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दैछन् । टीकापुर घटनामा मुछिएका भनिएका लक्ष्मण थारुलाई पनि रेशम चौधरीलाई झैँ उच्च अदालत दीपायलबाट जन्मकैदको सजाय सुनाइएको छ । उनी हाल अर्धभूमिगत जीवन बिताइरहेका छन् । टीकापुर घटना राजनीतिक भएकाले आफूहरूले सफाइ पाउनुपर्ने रिट रेशम, लक्ष्मण थारु लगायतले सर्वोच्च अदालतमा पेश गरेका छन् ।माओवादीले दाङदेखि कञ्चनपुरसम्म थारुवान प्रदेश घोषणा गरेको थियो । तर लेखराज भट्टले कैलाली, कञ

‘ठगराज’ बनाउँदै लक्ष्मण

काठमाडौं– फिल्म ‘ठगराज’ निर्माण हुने भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा फिल्म बन्न लागेको हो । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा फिल्म निर्माण हुनेछ । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको लक्ष्मणले आफ्नो जन्मदिनको अवसर पारेर औपचारिक घोषणा गरेका हुन् । फिल्ममा अभिनय […]

१८ वर्षपछि देखिए लक्ष्मण सारस

कैलालीमा  १८  वर्षपछि  लक्ष्मण  सारस  देखापरेका छन् । टीकापुर  नगरपालिकाको  श्रीलङ् का  टापुस्थित  कर्णाली  नदीको  तल्लो तटीय क्षेत्रमा १४ वटा लक्ष्मण सारस देखापरेका हुन् । यही वर्ष सो क्षेत्रमा पहिलो पटक ‚वेतमाथा कलहाँस पनि देखिएका थिए । नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको नेपाल पन्छी संरक्षण सङ्घ (बीसीएन)मा कार्यरत चराविद् हिरुलाल डङ् गौराले बताए । उनका अनुसार कैलालीमा लक्ष्मण सारस देखिएको यो दोस्रो पटक  हो ।...

सरकारविरुद्ध निर्णायक विद्रोह गर्ने लक्ष्मण थारूको चेतावनी

थरूहट र थारूवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारूले सरकारविरुद्ध निर्णायक विद्रोह गर्ने चेतावनी दिएका छन्