शिक्षक निधनको शोकमा धनुषाका निजी विद्यालयहरु बन्द

जनकपुरधाम । एक शिक्षकको असामयिक निधन भएको शोकमा आज धनुषा जिल्लाभरका निजी विद्यालयहरु बन्द गरिएको छ । बुधबार धनुषा बोडिङ स्कूल सबैलाका संस्थापक प्रिन्सिपल राम सेवक पण्डितको निधन भएको थियो । उनकै शोकमा आज निजी विद्यालयहरु बन्द गरिएको प्याब्सन धनुषाका अध्यक्ष विनोद कुमार यादवले जानकारी दिए । उनले विज्ञप्ति जारी गरेर मृतक शिक्षक मण्डलप्रति समवेदना […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने साताको मुख्य ११ खबर

काठमाडौं। क्विन्टल सुन तस्करी प्रकरणमा दुई चिनियासहित थप ३जना प्रक्राउ परेका छन्। नक्कली शैक्षिक प्रमाणपत्र कसूरमा अख्तियारद्वारा २१ वर्षमा १२००बढी मुद्दा दायर भएको छ।वैशाखदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने भएको छ। निजी विद्यालय सञ्चालकहरुले स्थगित गरेकै दिन शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ। एमाले अवरोधका कारण संघीय संसदका दुबै सदनका बैठक फेरि स्थगित भएको छ।

चर्को शुल्क असुलेर शिक्षकलाई १३ हजारमा काम लाउँछन् निजी विद्यालय

काठमाडौं : शिक्षक पेशा जति सम्मानित छ, त्यसअनुसार शिक्षकहरूले सेवा सुविधा पाउँदैनन्। उनीहरू ऐनअनुसार तलब सुविधा पाउँदैनन्। उनीहरू कहीँ न कहीँ पीडित छन्। अहिले तिनै सम्मानित पेशामा रहेका निजी विद्यालयका शिक्षकहरू चरम आर्थिक शोषणमा पर्न बाध्य भएपछि भने बोल्न थालेका छन्।  शिक्षा ऐन, २०२८ संशोधितसहित २०७५ को दफा १२ को उपदफा (७) को (छ) मा सरकारले तोकेको तलब स्केल निजी विद्यालयका शिक्षकहरूलाई दिनुपर्ने व्यवस्था छ। दफा १२ को उपदफा (७) को (छ) मा भनिएको छ, ‘नेपाल सरकारले तोकिएको

शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको शिक्षक सङ्गठनको गुनासो

काठमाडौं,१६ जेठ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ । आज विज्ञप्ति जारी गरी संविधानको मर्मअनुसार समतामूलक, समावेशी र गुणस्तरीय सार्वजनिक शिक्षाको अधिकार उपलब्ध गराउन शिक्षाका अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न शिक्षामा लगानी वृद्धि नभएकामा चिन्ता व्यक्त गरेको हो । विद्यालय कर्मचारी, निजी विद्यालय, तत्कालीन […]

प्याब्सनले बिदाबारे आफूखुसी निर्णय गरेको भन्दै इष्टुको असन्तुष्टि

काठमाडौं : संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले निजी विद्यालय सञ्चालक प्याब्सन र एन-प्याब्सनले शिक्षकहरूसँग छलफल नगरी सरकारबाट भएको साताको दुई दिन सार्वजनिक बिदाबारे निर्णय गरेको भन्दै असन्तुष्टि जनाएको छ।शिक्षक युनियन (इष्टु)ले विज्ञप्ति नै जारी गरेर असन्तुष्ट व्यक्त गरेको हो। प्याब्सनले जेठ १ गते सरकारले गरेको साताको दुई दिने बिदा मान्ने र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको निर्णयअनुसार अगाडि बढ्ने भनी विज्ञप्ति जारी गरेकाे थियाे। तर,शिक्षकसँग कुनै छलफल नै नराखी एकलौटी ढंगल

दाङ तुलसीपुरका विद्यालय भोलि (आइतबार)देखि बन्द

दाङ – शिक्षक र विद्यार्थीमा कोरोनाको सङ्कमण देखिएपछि तुलसीपुर उपमहानरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार बसेको आकस्मिक बैठकले भोलि (आइतबार)देखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिकाका जनस्वास्थ्य प्रवर्दधन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए। शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा […]

कोरोना सङक्रमण बढेपछि आइतबारदेखि तुलसीपुरका विद्यालय बन्द हुने

तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । यहाँका शिक्षक र विद्यार्थीमा कोरोनाको सङ्कमण देखिएपछि  विद्यालय बन्द  हुने भएका हुन् । तुलसीपुर उपमहानगरपालिकामा आज बसेको आकस्मिक बैठकले यही पुस २५ गते आइतबारदेखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबर्द्धन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए ।शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक नवर

कोरोना बढेपछि विद्यालय आइतबारदेखि बन्द हुने

तुलसीपुर उपमहानरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । यहाँका शिक्षक र विद्यार्थीमा कोरोनाको सङ्कमण देखिएपछि  विद्यालय बन्द  हुने भएका हुन् । तुलसीपुर उपमहानगरपालिकामा आज बसेको आकस्मिक बैठकले यही पुस २५ गते आइतबारदेखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए ।     शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने...

अत्यधिक चिसो बढेपछि वीरगंजका सबै विद्यालय तीन दिनका लागि बन्द

वीरगंज : आइतवारदेखि वीरगंजका सबै विद्यालय तीन दिनसम्म बन्द भएका छन्। वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाले सरकारी र निजी सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ। तराईमा बढेको अत्यधिक चिसोको कारण पठनपाठनमा असर पर्ने भएकोले शिक्षक संगठन तथा निजी विद्यालय संगठनको सहमतिमा विद्यालय बन्द गर्ने निर्णय भएको वीरगंज महानगरका शैक्षिक…

लागुऔषधसहित शिक्षक पक्राउ

कपिलवस्तु – लागुऔषधसहित निजी विद्यालय शिक्षक नेपाल–भारत सीमा क्षेत्रको मर्यादपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही जिल्ला सालझण्डीमा रहेको नव प्रभात बोर्डिंङ्ग स्कुलका २५ वर्षीय शिक्षक अनुष कोइराला रहेको प्रहरीले जनाएको छ ।  कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नम्बर–५, गोरुसिंगे बस्ने शिक्षक क...