गुल्मीमा धान उत्पादन बृद्धि

१८ पुस, गुल्मी । गुल्मीमा यो वर्ष धान उत्पादन बृद्धि भएको छ । जिल्ला कृषि बिकास कार्यालय गुल्मीले दिएको उत्पादनको तथ्याङ्ककका आधारमा जिल्लामा गत वर्ष भन्दा यो वर्ष धान उत्पादनमा बृद्धि भएको हो । जिल्लाको बिभिन्न ठाउँमा रहेको कुल १० हजार ४ सय ३५ क्षेत्रफलमा लगाइएको धान बालीमा यस वर्ष २९ …

सम्बन्धित सामग्री

ओखलढुंगामा धानको उत्पादन बढ्यो

ओखलढुंगा । ओखलढुंगामा बिगत वर्षमा भन्दा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ । यस वर्ष विगत वर्षभन्दा ४ सय ४० मेट्रिक टन बढी धान उत्पादन भएको छ । यसवर्ष समयमै पानी परेपछि जिल्लामा धान उत्पादन बढेको हो । यस वर्ष १३ हजार २ सय ५३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले […]

पाल्पामा धान उत्पादनमा वृद्धि

पाल्पामा यस वर्ष धान उत्पादन बढेको छ । यो वर्ष धानखेती गर्ने क्षेत्रफल बढेकाले धान उत्पादन बढेको हो । अघिल्लो वर्ष ८ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा यो वर्ष बढेर ८ हजार २१० हेक्टर पुगेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । धान लगाउने क्षेत्रफल बढेका कारण यो वर्ष धान उत्पादन गत वर्षको तुलनामा बढेको ज्ञान केन्द्र पाल्पाका सूचना अधिकारी मिलन गैरेले जानकारी दिए । उनका अनुसार गत वर्षभन्दा यो वर्ष दुई प्रतिशतले उत्पादनमा बृद्धि भएको छ ।गत वर्ष ३१ हजार ४२८ मेट्रिकटन धान उत्पाद

लमलुङमा धान उत्पादनमा बृद्धि

काठमाडौं । लमजुङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यस वर्ष धान उत्पादन बढेको हो । १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७ सय ७६ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गतवर्ष १४ हजार २ सय […]

मुलुकभर २७ प्रतिशत रोपाइँ, धान उत्पादन बृद्धि हुने अनुमान : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौँ । देशभर २७.१२ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागको तथ्यांक अनुसार असार १५ सम्ममा देशभर २७.१२ प्रतिशत धान रोपाइँ भएको हो । गतवर्ष भन्दा - राेपाइ

सिक्टाको पानी पाएपछि बाँकेमा २० हजार हेक्टरमा गहुँ तथा तोरी खेती

सिक्टा सिँचाइ आयोजनाले पहिलो पटक हिउँदे सिजनको खेतीका लागि नहर सुचारु गरेर पानी उपलब्ध गराएपछि गहुँ तथा तोरी खेती गर्ने बाँकेका किसानहरु उत्साहित भएका छन् । आयोजनाले किसानको मागअनुसार पश्चिमी मुल नहरमा पाँच क्युसेक पानी चलाएपछि बाँकेको डुडुवा, कोहलपुर, नेपालगञ्ज, खजुरा र बैजनाथ क्षेत्रका किसानहरुले करिब २० हजार हेक्टरमा गहुँ तथा तोरी खेतीका गरेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । विगतका वर्षहरुमा सिंचाईको अभावले गर्दा ती क्षेत्रमा निकै कम खेती हुने गरेकोमा यस वर्ष हिउँदमा सिक्टाले नहरमा पानी छोडेपछि २० हजार हेक्टरमा गहुँ र तोरीको खेती गरिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताउनुभयो । उहाँले सिक्टाकै कारण यस वर्ष बाँकेमा धान उत्पादन करिब २५ प्रतिशतले बृद्धि भएको जनाउँदै हिउँदे खेती गर्ने किसानको संख्या पनि पनि २५ प्रतिशत बढेको बताउनुभयो । विगतका वर्षहरुमा धान उठाएपछि बाँझै रहने खेतमा यस वर्ष सिँचाइ सुविधा उपलब्ध भएपछि गहु र तोरी खेती गरेको राँझाका किसान नरेन्द्र बर्माले बताउनुभयो । सिँचाइ सुविधा उपलब्ध भएपछि यस वर्ष बाँकेमा गहुँ र तोरी खेती गर्ने किसानहरुको संख्या पनि करिब २५ प्रतिशत बढेको छ । यसैगरि बैजनाथ गाउँपालिका ४ का किसान जिवन थारुले सिँचाइ सुविधा भएपछि धान उत्पादन राम्रो भएको जनाउँदै अब गहु र तोरी खेती पनि गरिएकोले सो पनि राम्रो फल्ने आशा गरिएको बताउनुभयो । सिक्टाको मुल नहरको निर्माण कार्य सम्पन्न

ताप्लेजुङमा पाँच प्रतिशतले धान उत्पादन बढ्ने

५ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा यस वर्ष धान उत्पादनमा पाँच प्रतिशतले बृद्धि हुने भएको छ । धान रोप्ने समयमा पर्याप्त वर्षा भएको र रोग किराको प्रकोप नदेखिएकाले गत वर्ष भन्दा पाँच प्रतिशतले बढ्ने जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ । यो वर्ष ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा …