काठमाडौं । लमजुङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यस वर्ष धान उत्पादन बढेको हो । १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७ सय ७६ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गतवर्ष १४ हजार २ सय […]