५ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा यस वर्ष धान उत्पादनमा पाँच प्रतिशतले बृद्धि हुने भएको छ । धान रोप्ने समयमा पर्याप्त वर्षा भएको र रोग किराको प्रकोप नदेखिएकाले गत वर्ष भन्दा पाँच प्रतिशतले बढ्ने जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।
यो वर्ष ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा …