कोभिड-१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग

कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको बताए । उनले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेका छन् ।