सवारी लाइसेन्सको नवीकरणको अवधि दोब्बर बनाइदै, १० वर्षमा नवीकरण गरे हुने मस्यौदा

काठमाडौं। एकपटक दिइने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि ५ वर्षको हुन्छ। अब अवधि दोब्बर अर्थात् १० वर्ष बनाइने भएको छ।  यातायात व्यवस्था विभागले प्रस्तावित 'सवारी तथा यातायात व्यवस्था ऐन २०७७'मा लाइसेन्सको अवधि १० वर्ष बनाउन लागिएको छ। यो ऐन जारी भएपछि अहिले पाँच वर्षमा गर्दै आएको नवीकरण १० वर्षमा गरे हुनेछ। …

सम्बन्धित सामग्री

पशुपतिको गुरुयोजना तयार, प्राविधिक समितिले बुझायो पर्यटनमन्त्रीलाई मस्यौंदा

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना तयार भएको छ । गत कात्तिक २०, २०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले नयाँ स्वरुपमा गुरुयोजनाको मस्यौदा तयार गरी बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको हो । मन्त्री श्रेष्ठले गुरु योजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास व्यक्त गरे । पशुपतिनाथ मन्दिरको ऐतिहासिक, धार

एसपीपीबारे सदनलाई स्पष्ट पार्न सांसद ज्ञवालीकाे माग

उनले सन् २०१५ मा भएको पत्राचारपछि सो सम्झौताको मस्यौदा तत्कालीन सरकारले गहिरो अध्ययनविना प्रक्रिया अघि नबढाएको स्मरण पनि गरे। साथै नेता ज्ञवालीले नेपाली सेना विश्वमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको आह्वानमा बाहेक अन्य कुनै पनि मुलुकको रणनीतिक ...

निजामती सेवा विधेयक पेचिलो बन्दै

सङ्घीय निजामती सेवा विधेयकमा कतिपय विषय पेचिलो बन्दै गएपछि विधेयक नै अन्योलमा परेको छ । तीन वर्षअघि विधेयकको मस्यौदा संसद् मा दर्ता भई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पटक-पटक छलफल भए पनि निष्कर्षमा पुग्न नसकेपछि अहिले उक्त मस्यौदा मन्त्रालयमै फर्काइएको छ।सरकारले अध्यादेशबाट ऐन जारी गर्न विज्ञ समूहसँग पटक-पटक छलफल गरे पनि कतिपय विषय पेचिलो बन्दै गएकाले ऐन जारी हुने मिति अनिश्चित बन्दै गएको प्रशासनविद्हरूले बताएका छन् । प्रशासनविद् भीमदेव भट्टले कर्मचारीको सेवा सुविधा, वृत्ति विकास, अन्त

डिभोर्सपछि महिलाले विवाह गरे सम्पत्ति फिर्ताको प्रस्ताव

काठमाडौँ । अंश लिई सम्बन्ध विच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकी देवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पार्दै अंश पूर्व पति तर्फका छोराछोरी वा अंशियारलाई फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको हो । आयोगले तयार पारेको मस्यौदा […]

डिभोर्सपछि महिलाले विवाह गरे सम्पत्ति फिर्ताको प्रस्ताव

काठमाडौं, चैत ३ । अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकीदेवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पार्दै अंश पूर्वपतितर्फका छोराछोरी वा अंशियारलाई फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको हो । आयोगले तयार पारेको मस्यौदा सरोकारवालासँगको परामर्शको […]

डिभोर्सपछि महिलाले विवाह गरे सम्पत्ति फिर्ताको प्रस्ताव

अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकीदेवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पार्दै अंश पूर्वपतितर्फका छोराछोरी वा अंशियारलाई फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको हो । आयोगले तयार पारेको मस्यौदा सरोकारवालासँगको परामर्शको क्रममा छ । अन्तिम मस्यौदा आयोगले चाँडै नै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गर्ने छ । आयोगले मौजुदा

देव गुरुङले प्रस्तुत गरे विधान मस्यौदा, पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरूङले ८ औं महाधिवेशनअन्तर्गत सोमवार शुरू बन्दसत्रमा विधान मस्यौदा प्रस्तुत गरेका छन् ।  यो मस्यौदामा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ ।  पार्टीको अन्तरिम विधानमा पदाधिकारीको व्यवस्था गरिए पनि संख्या नतोकिएको सन्दर्भमा पदाधिकारी संख्या बढाउने प्रस्ताव गरिएको हो ।  विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ, जसअनुसार उपाध्यक्ष मात्रै ७ जना रहने प्रस्ताव गरिएको छ । यस्तै सचिवको संख्या पनि बढ्ने बताइएको छ । विधान प्रस्ता...

अन्योलमा विधान मस्यौदा समिति

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदा समिति गठन प्रक्रिया पुनः टरेको छ। मंगलबार बसेको बैठकले मस्यौदा समितिका बारेमा छलफल नै नगरेकाले साउनभित्र मस्यौदा समिति गठन हुन नसक्ने लगभग निश्चित भएको हो। मंगलबारको बैठकमा पार्टी नेताहरूले मस्यौदा समिति गठन गर्ने आन्तरिक तयारी गरे पनि विषय नै प्रवेश नगरेपछि समिति गठन प्...