विदेशमा सिकेर कालिज पालन

बाबुराम श्रेष्ठ पाल्पाको रामपुरमा जन्मे । इटालीमा १८ र जर्मनीमा २ वर्ष गरी २० वर्ष वैदेशिक रोजगारीमा बिताए । आफ्नो परिवारलाई चाहिने धन–सम्पत्ति जोडे । तर यत्तिमा उनको मन थामिएन । उनले ३ वर्षदेखि व्यावसायिक कालिज पालन सुरु गरेका छन् ।

सम्बन्धित सामग्री

कालिज फार्ममा चितुवाको अक्रमणले क्षति

दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेका छन् ।चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर शेर्पाले बताए । फार्ममा काम गर्ने मजदूरले दाना दिने बेलामा कालिज मरेको देखेपछि खोजी गर्दा फार्मभित्र चितुवा भेटिएको थियो । दूधपोखरी वाइल्ड लाइफ एग्रो फार्मले विगत

युट्युबमा हेरेर व्यावसायिक कालिज पालन !

रोल्पा – रोल्पामा पहिलो पटक व्यावसायिक रुपमा कालिज पालन सुरु भएको छ । कालिज पालनको भिडिओ युट्युबमा हेरेर प्रभावित भएका एक युवाले आफ्नाे व्यक्तिगत लगानीमा कालिज पालन व्यवसाय सुरु गरिएकाे हाे ।रोल्पाको परिवर्तन गाउँपालिका–५ राङकोटका मिलन रोकाले केही महिना अघि युट्युबमा कालिज पालनको बारेमा भिडिओ हेर्नुभयाे । जिल्लामै केही नयाँ व्यवसाय गर्ने सोच बनाइरहनु भएका रोकाका लागि त्याे भिडिओ नै नयाँ व्यवसायको मार्गदर्शन बन्न पुग्यो । फलस्वरुप सदरमुकाम लिबाङमा जग्गा भाडामा लिएर करिब २० लाख रुपैयाँ लगानी...

लकडाउनले विदेश जान नपाएपछि कालिज पालन

दाङ-पश्चिम रुकुम मुसिकोट नगरपालिका–४ सोलाबाङ निवासी मेघराम खड्का विदेश जाने योजना बनाएका थिए । तर कोभिडको कारण लकडानको लागि विदेश जान पाएनन् । विदेश जान नपाए पनि अब यतै केही गर्नु पर्दछ भनेर योजना बनाए ।त्यसपछि व्यावासायीक रुपमा कालिज पालन सुरु गरेको उनले बताए । खड्काले करिब ५० लाख रुपैयाँ खर्च गरेर घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा […]

लकडाउनले विदेश जान नपाएपछि कालिज पालन

पश्चिम रुकुम मुसिकोट नगरपालिका–४ सोलाबाङ निवासी मेघराम खड्का विदेश जाने योजना बनाएका थिए । तर कोभिडको कारण लकडानको लागि विदेश जान पाएनन् । विदेश जान नपाए पनि अब यतै केही गर्नु पर्दछ भनेर योजना बनाए ।त्यसपछि व्यावासायीक रुपमा कालिज पालन सुरु गरेको उनले बताए । खड्काले करिब ५० लाख रुपैयाँ खर्च गरेर घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा […]

विदेश मोह त्यागेर स्वदेशमै कालिज पालन

लामो समय विदेशमा बसेकाहरू नेपाल फर्केर अलि भिन्नै पेसा गर्न रुचाउँछन् । कतिपय आफ्नै पुर्खाले गरेको व्यापार गर्ने त कतिपयले अलि नयाँ ढङ्गले चलिरहेका व्यापार विस्तार गर्ने काम गरेको पाइन्छ । रुपन्देहीमा चाहिँ विदेशबाट फर्केपछि कृषि फर्मअन्तर्गत जमेर कालिज पालन व्यवसाय गर्नेहरू पनि भेटिन थालेका छन् ।कालिज पालन आफैँमा नयाँ व्यवसाय हो । नेपालका जङ्गलहरूमा पाइने कालिजको  व्यावसायिक पालनका लागि सरकारले हालसम्म स्वीकृति दिएको छैन । स्वीकृति दिने अन्तिम चरणमा रहेको बताइन्छ । तर, पनि विदेशबाट आयात गर

४५ डिग्री तापक्रममा व्यावसायिक कालिज पालन सुरु

पश्चिम तराईको बाँकेस्थित खजुरामा पहिलोपटक कालिज पालन सुरु भएको छ ।१४ लाख रुपैयाँमा चल्ला खरिद गरी ३५ लाख रुपैयाँको फार्म निर्माण गरेर कलिज पालन सुुरु गरिएको हो ।खजुरा गाउँपालिका– का दीपक पौडेल गत चैत ५ गतेदेखि खजुरा कृषि फार्म दर्ता गरेर व्यवसायीक कालिज पालनमा लाग्नुभएको हो । उनीसँग यतिबेला १ हजार कालिज छन् । फार्मका […]

वैदेशिक रोजगारी छाडेर व्यवसायिक कालिज पालन

१५ असार, काठमाडौं । भक्तपुरको सुर्यबिनायक नगरपालिका-८ सिपाडोलमा १० रोपनीमा फैलिएको कल्पित वाइल्डलाईफ एग्रो सेन्टर छ । आशिष उपाध्याय, प्रवेश केसी र निर्मल उपाध्यायले साढे दुई वर्षअघि खोलेको यो एग्रो सेन्टर खासमा कालिज फार्म हो, जहाँ अहिले आउँदो मंसीरमा बिक्री हुने कालिजका चल्लाहरु हुर्कदैछन् । फर्मले यसअघि तीन पटक कालिज बिक्री गरिसकेको छ । दक्षिण […]

सल्यानमा पहिलो पटक व्यवसायिक कालिज पालन

सल्यान : सल्यानमा पहिलो पटक व्यवसायिक कालिज पालन सुरू गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–१ गैरी कटेरीमा पहिलो पटक कालिजको व्यावसायिक पालन सुरू भएको हो।कालिजको स्वादको पारखी बढ्न थालेपछि गैरी कटेरीका कमानसिह केसीले झण्डै १० लाख लगानीमा ‘रिङग नेक’ जातको कालिज पालन सुरू गरेका छन्। २०७६ फागुनमा महाभारत कालिज फर्म दर्ता गरेर कालिज पालन सुरू गरेको केसीले बताए।जंगलमा पाइने कालिज नेपालमा संरक्षित पंक्षी भएकाले मार्न प्रतिबन्ध छ। तर, अहिले विभिन्न प्रजातिका कालिज व्यवसायिक रुपमा पाल

जुम्लामा कालिज पालन : व्यवसायी बन्न थाले युवा

जुम्ला : जुम्लाको गुठीचौर गाउँपालिका-४ मा ठूलो कृषिसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी युवाहरूले व्यावसायिक कालिज फर्म खोलेका छन्‌।आगामी तीन वर्षभित्र जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिँदै जंगली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको युवाहरूले बताएका छन्‌। युवाहरूले महालक्ष्मी कालिज फर्म खोलेका हुन्‌।स्वदेशमै स्वरोजगार सृजना गरी देशको आर्थिक विकासमा सहयोग पुराउने उद्देश्यसाथ फार्म खोलिएको संचालक महाकृष्ण पाण्डेले बताए।

कर्णालीमा पहिलो कालिज पालन

कर्णाली प्रदेशमा पहिलो पटक व्यावसायिक कालिज पालन थालिएको छ । प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्लामा केही युवाहरूले व्यावसायिक कालिज पालन सुरु गरेका हुन् । ‘एचके अर्गानिक वाइड एण्ड् अर्गनाईजेशन रिसर्च’ प्रालिले फ्रान्समा पाइने ५२ प्रजातिका कालिजमध्ये रिङनेक प्रजातिको कालिज पालन सुरुवात गरेको छ । २० रोपनी जग्गा १० वर्ष लिजमा लिएर ८८ लाखको लगानीमा कालिन पालन फर्मको सुरुवात गरिएको सञ्चालक हस्तबहादुर शाहीले जानकारी दिए ।