कालिज फार्ममा चितुवाको अक्रमणले क्षति

दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेका छन् ।चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर शेर्पाले बताए । फार्ममा काम गर्ने मजदूरले दाना दिने बेलामा कालिज मरेको देखेपछि खोजी गर्दा फार्मभित्र चितुवा भेटिएको थियो । दूधपोखरी वाइल्ड लाइफ एग्रो फार्मले विगत

सम्बन्धित सामग्री

चितुवाले आशिषको दुई सय कालिज मार्याे

स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ जैपातेस्थित सित्मामा आशिष न्यौपानले सञ्चालन गरेकोे  ‘आशिष दाई बहुद्देश्यीय कृषि फार्म’मा चितुवा पसेर कालिज सखाप पारेको छ।आज बिहान फार्ममा दानापानी दिन जाँदा कालिज मृता भेटिएको थियो। करिब दुई सय २० को हाराहारीमा कालिज रहेकामा एक सय ९० वटालाई चितुवाले मारेको सञ्चालक न्यौपानेले बताए।“म र मेरी श्रीमती दाना खुवाउन फार्ममा पसेका थियौँ, अचानक कालिज मरेका र घाइते कालिज छट्पटाएको देख्दा अताल्लियौँ”, उनले भने, “श्रीमतील

तीन करोडको लगानीमा कालिज फार्म सञ्चालन

तनहुँ– जिल्लाको म्याग्दे गाउँपालिका-७ वरभन्ज्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । करिब २२ रोपनी क्षेत्रफलमा उनले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पालेका हुन् । करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर तीन करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताए। केही समयपछि तरकारी […]

गुल्मीमा कालिज फार्ममा चितुवा पसेपछि….

१५ असोज, गुल्मी । गुल्मीमा कालिज फार्ममा पसेको चितुवाको जिवितै उद्धार गरिएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर-१० सिमीचौरमा रहेको सौगात अर्गानिक कृषि फार्म एण्ड रिसर्च सेन्टरको कालिज फार्ममा चितुवा पसेपछि जीवितै उद्धार गरिएको हो । फार्ममा पसेको चितुवाले १५० वटा कालिज मारेको फार्म सञ्चालक हुमाकान्त अर्यालले बताए । फार्ममा चितुवा परेपछि अर्यालले डिभिजन वन कार्यालय […]

कालिज फार्ममा चितुवाको अक्रमण

९ साउन, दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–७ स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेको छ । चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर […]

कालिज फार्ममा चितुवाको आक्रमण

चरिकोट– दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरिकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेका छन् । चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर शेर्पाले बताए । फार्ममा […]

कालिज फार्ममा चितुवाको आक्रमणले क्षति

काठमाडौँ,९ साउन । दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेको छ । चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर शेर्पाले बताए […]

युट्युबमा हेरेर व्यावसायिक कालिज पालन !

रोल्पा – रोल्पामा पहिलो पटक व्यावसायिक रुपमा कालिज पालन सुरु भएको छ । कालिज पालनको भिडिओ युट्युबमा हेरेर प्रभावित भएका एक युवाले आफ्नाे व्यक्तिगत लगानीमा कालिज पालन व्यवसाय सुरु गरिएकाे हाे ।रोल्पाको परिवर्तन गाउँपालिका–५ राङकोटका मिलन रोकाले केही महिना अघि युट्युबमा कालिज पालनको बारेमा भिडिओ हेर्नुभयाे । जिल्लामै केही नयाँ व्यवसाय गर्ने सोच बनाइरहनु भएका रोकाका लागि त्याे भिडिओ नै नयाँ व्यवसायको मार्गदर्शन बन्न पुग्यो । फलस्वरुप सदरमुकाम लिबाङमा जग्गा भाडामा लिएर करिब २० लाख रुपैयाँ लगानी...

फर्ममा पसेर चितुवाले १५० कालिज मार्यो

डोटी जिल्लाको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँस्थित ‘कालिज बहुउद्देश्यीय फर्म’मा चितुवा पसेर कालिज मारिदिएको छ । सोही वडाका कर्ण बोहराले व्यावसायिक रुपमा कालिजपालन गरेका थिए । सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।जङ्गलबाट राति फर्ममा पसेको उक्त चितुवाले कालिज मार्न थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फर्मभित्र पसेको चितुवालाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा बिहान धपाइएको थियो ।

रातभरीको झरिले भिजेर ६ सय बढी कालिज मरे

निरन्तरको झरिले यहाँको एक कालिज फार्मका ६ सय बढी कालिज मरेका छन् । आईतबार साँझदेखि परेको निरन्तरको वर्षाले भिजेर पोखरा महानगरपालिका–११ मा सुवास गुरुङले सञ्चालन गरेको सासु कालिज फार्मका ६ सय ११ वटा कालिज मरेका हुन् ।...

सल्यानमा पहिलो पटक व्यवसायिक कालिज पालन

सल्यान : सल्यानमा पहिलो पटक व्यवसायिक कालिज पालन सुरू गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–१ गैरी कटेरीमा पहिलो पटक कालिजको व्यावसायिक पालन सुरू भएको हो।कालिजको स्वादको पारखी बढ्न थालेपछि गैरी कटेरीका कमानसिह केसीले झण्डै १० लाख लगानीमा ‘रिङग नेक’ जातको कालिज पालन सुरू गरेका छन्। २०७६ फागुनमा महाभारत कालिज फर्म दर्ता गरेर कालिज पालन सुरू गरेको केसीले बताए।जंगलमा पाइने कालिज नेपालमा संरक्षित पंक्षी भएकाले मार्न प्रतिबन्ध छ। तर, अहिले विभिन्न प्रजातिका कालिज व्यवसायिक रुपमा पाल