बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति हमिद नेपालको...

सम्बन्धित सामग्री

बंगलादेशका साहित्यकारहरू काठमाडौंमा

काठमाडौं । नेपालको अग्रणी साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ले नेपाल बंगलादेश स्रष्टा सम्मेलनको आयोजना गर्दै बंगलादेशका स्रष्टाहरूको स्वागत गरेको छ ।  शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अभिव्यक्तिका संरक्षक, साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले अभिव्यक्तिले बंगलादेशका साहित्यकारहरूको रचना अनुवाद गरी छाप्न सकिने प्रसंग उठाए । उनले ‘यताको साहित्य उता र उताका साहित्य यता छापियोस्’ भन्ने विषयमा...

नेपाल–बंगलादेश ऊर्जा व्यापार– ऊर्जा सहकार्य गर्न ५ बुँदे सहमति

नेपाल र बंगलादेशले आपसमा ऊर्जा सहकार्य गर्नका लागि ५ बुँदे सहमति गरेका छन् । दुई दिनसम्म काठमाडौंमा चलेको सचिवस्तरीय बैठकमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न ५ बुँदे सहमति भएको हो ।सचिवस्तरीय बैठकबाट बंगलादेशको भेरामारामा अवस्थित एचभीडीसी (हाइ भोल्टेज डाइरेक्ट करेन्ट) संरचनाको बाँकी रहेको क्षमता उपभोग गरेर नेपालबाट बंगलादेशमा प्रारम्भिक चरणमा ५० मेगावाटसम्मको बिजुली निर्यात गर्न सम्भव देखिएको छ । यसका लागि नेपाल र बंगलादेशका पक्षले आपसमा सहकार्य गरेर भारतीय पक्षलाई अवरोध खुलाउन अनुरोध गर्ने सहमति भएक

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक भोलि, आज सहसचिवहरुको बैठक

८ भदौ, काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक भोलि काठमाडौंमा बस्दै छ । त्यसका लागि बंगलादेशका ऊर्जासचिव सहितको टोली काठमाडौं आइसकेको छ । सचिवस्तरीय बैठकको तयारी स्वरुप आज (बुधबार)दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने छ । बंगलादेशले नेपालको सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बंगलादेशले सोही विषयलाई प्रमुखताका साथ […]

उद्योग परिसंघद्धारा भारत र बंगलादेश पर्यटन प्रवर्द्धन अभियानको सुरु

काठमाडौं । नेपाल उद्योग परिसंघले भारत र बंगलादेशका पर्यटकलाई लक्षित गर्दै समर टुरिजम क्याम्पेन चलाएको छ । बिहीबार परिसंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारत र बंगलादेशमा रहेका प्रकेतिप्रेमीहरुलाई नेपाल घुमाउन समर टुरिजम क्याम्पेन शुरु गरेको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत बिस्तारै बाहिर निस्कन थालेको […]

बंगलादेशमा हिन्दूहरूमाथि गरिएको आक्रमणको काठमाडौंमा विरोध (तस्बिरहरू)

बंगलादेशमा मुस्लिम समुदायले अल्पसंख्यक हिन्दूहरुमाथि गरेको आक्रमणलाई लिएर काठमाडौंमा प्रदर्शन गरिएको छ । हिन्दूवादी संघसंस्थाको अगुवाइमा काठमाडौंस्थित बंगलादेशी दूतावासअगाडि शान्तिपूर्ण प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले ‘बंगलादेशका हिन्दूहरूलाई न्याय देऊ’ लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाडौंमा

काठमाडौं : जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन्। उनी विशेष विमानबाट मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन्।  उनी नेपालको  चारदिने औपचारिक राजकीय भ्रमणमा आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आएका हुन्।  ...

भारत र बंगलादेशका प्रधानमन्त्री काठमाडौंमा

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुन आज तीन देशका प्रधानमन्त्री काठमाडौं आउँदैछन् । त्यसमध्ये भारतीय

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली काठमाडौंमा

सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ। बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो। उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता…