भारत र बंगलादेशका प्रधानमन्त्री काठमाडौंमा

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुन आज तीन देशका प्रधानमन्त्री काठमाडौं आउँदैछन् । त्यसमध्ये भारतीय

सम्बन्धित सामग्री

यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिने बताएका छन् । मर्स्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आ...

चालु आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् ।

यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री

१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् । मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल …

किन बंगलादेशका ठूला परियोजनामा लगानी बढाउँदैछ चीन ?

बंगलादेशसँग आर्थिक सम्बन्ध मजबुत बनाउनको लागि चीनले आफ्नो प्रयासलाइ बढाईरहेको देखिन्छ।  जुन तरिकाले बंगलादेशमा रहेका परियोजनाको उद्घाटन चीनले गरिरहेको छ, यसले पनि त्यहाँ चीनले ठुलो लगानी गरेको र भविश्यमा थप लगानी गर्ने देखाउँछ। बंगलादेशसँग व्यापारिक सम्बन्ध बलियो बनाउनका लागि चीनले त्यहाँको उर्जा लगायतका ठुला पूर्वाधारमा लगानीको प्रस्ताव समेत बढाईरहेको छ। यतिमात्र नभई, दुई देशविच मुद्राको आदान प्रदानमा पनि सैदान्तिक सहमति जुटेको छ। कोभिडलाई लिएर अत्यन्त सम्बेदनशिलता देखाएको चीनले बंगलादेशमा यसरी लगानी बढाउनुलाई अनेक तरिकाले विश्लेषण गर्न थालिएको छ। कतै शंकाको नजरले हेरिएको छ भने कतै यसलाई आर्थिक दृष्टिले मात्रै। यद्दपी बंगलादेशको सरकारपनि अत्यन्त सावधानीपुर्वक चीनको प्रस्तावलाई स्वीकार गर्दै अगाडी बढिरहेको त्यहाँका संचार माध्यमहरुले लेखेका छन्।  भारत र जापान जस्तो एशियाली देशहरुका साथ आर्थिक सम्बन्ध विस्तार गर्ने चाहनालाई स्वीकार गर्दै चीनसँगको सम्बन्ध विस्तार कम चुनौतिपूर्ण नभएको त्यहाँका संचार माध्यममा विश्लेषण गर्न थालिएको छ। बंगलादेशमा चीनिया लगानी हालैमा बंगलादेशका लागि चीनका राजदुत ली जिमिंगले बंगलादेशमा निर्माण भएको 'सूचना तथा संचार प्रविधि केन्द्र' को उद्घाटन गरेका छन्। बंगलादेशका मन्त्री जुनेद अहमद पलकले आफुहरु बंगलादेशलाई प्रविधिमैत्री बनाउने दिशामा अगाडी बढेको ग्लोबल टाइम्सले लेखेको छ।  त्यस्तै चीनको सहयोगमा बनेको ढाका आशुलिया एक्सप्रेसको उद्घाटन पनि भएको छ। यसको निर्माण बंगलादेशको भिजन २०४१ सँग चीनको बेल्ट एण्ड रोड परियोजनाको निरन्तरताको शानदार उदाहरण भएको चीनका राजदुत लि जिमिगले बताएको शिन्हुआ न्युज एजेन्सीले नोभेम्बर १२ मा लेखेको छ। त्यस्तै चीनको सहयोगमा बंग्बंधु शेख मुजिबुर रहमान टनेलको पनि उद्घाटन भएको छ। सन् २०१८ नोभेम्बर मा यसको निर्माण सुरु भएको छ। यस पुलको कुल लागत मध्ये ७० प्रतिशत लगानी चीनको हो। चीनले बंगलादेशमा कयौं अन्य नयाँ परियोजना सुरु गर्नलाई प्रस्ताव अगाडी बढाएको छ। यसमा उर्जा आपूर्तिदेखि नदीको परियोजना तथा बंगलादेशको चिटगाउँ क्षेत्रमा एक स्मार्ट सिटि निर्माण गर्ने समेत रहेको छ। बंगलादेशमा विधुतको हाहाकार पछिल्लो दुई महिनादेखि जारी छ। यसको मुख्य कारण एलपीजी ग्याँसको बढ्दो मुल्य रहेको छ। यसमा पनि चीनले आवश्यक परे सहयोगको कमी नहुने प्रतिबद्दता जनाएको छ। त्यहि भएर पनि चीनले पहिलादेखि नै बंगलादेशमा दक्षिण एसियाकै पहिलो 'विन्ड पावर फेक्ट्री' लगाउनलाई बंगलादेश सरकारसँग काम गरिरहेको छ। भू राजनीतिक चुनौतिको सामना गर्न तयार हुँदै चीन बंगलादेशको 'तीस्ता बैराज प्रोजेक्ट' मा लगानी बढाउने भएको छ। तिस्ता नदीको पानीको प्रयोग बंगलादेश र भारत दुवैले गर्दै आएका छन्। दुई देशबीच नदीको बाँडभाँडलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ। बंगलादेशले चीनको वेल्ट एण्ड रोड परियोजनालाई लिएर चीनको लगानीलाई स्वागत गरिरहेको छ। तर भारत र जापान जस्तो व्यापारीक सहयोगीसँग आफ्नो निकटतालाई कायम राखिरहन बंगलादेशलाई कम चुनौतिपूर्ण छैन। त्यसो त बंगलादेशकि प्रधानमन्त्री शेख हसिना सेप्टेम्बरमा भारत भ्रमणमा हुँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग 'फ्री ट्रेड एग्रिमेन्ट' मा चर्चा गरेकी थीईन। त्यो बेला शेख हसिना र मोदीले एक संयुक्त परियोजनाको उद्घाटन समेत गरेका थिए। यसका साथै बिद्युत तथा अन्य आवश्यक पूर्वाधारबारे पनि ब्यापक छलफल गरिएको थियो। चीनले लगानी बढाईरहेपनि पुरा एसियामा बंगलादेशमा बनेका बस्तुको लागि भारत सबैभन्दा ठुलो बजार हो। यतिमात्र नभई, बंगलादेश चीनपछि सबै भन्दा सामान भारतबाट नै आयात गर्दछ। तर सन् २०२०-२०२१ को तथ्यांकअनुसार चीन बंगलादेशको शिर्ष १० निर्यातक देशको सुचिमा परेको छैन। जबकी भारत यो सुचिमा सातौँ र जापान आठौँमा छ। सम्भवत: यहि कारण चीनले बंगलादेशले आयात गर्ने बस्तुमा आयातकर हटाउने निर्णय गरेको छ। यो नियम १ सेप्टेम्बरदेखि लागू भईसकेको छ। यसको साथै चीनका राजदुतले चीनको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन बढाउँन बंगलादेशलाइ भनेको छ।

नेपालको जलविद्युतमा बंगलादेशको सहभागिताबारे छलफल

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी तथा बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद सरकारका निजी क्षेत्रको उद्योग सम्बन्धी राष्ट्रिय सल्लाहकार एवं उद्यमी सलमान एफ रहमानबीच भेटवार्ता सम्पन्न भएको छ । हाल बंगलादेशको व्यवसायिक भ्रमणमा रहेका उपाध्यक्ष केसी र सल्लाहकार रहमानबीच भेटबार्ता सम्पन्न भएको हो । उक्त भेटमा जलविद्युत विकासको क्षेत्रमा नेपाल तथा बड्डलादेशको संयुक्त लगानीको विषयमा वार्ता केन्द्रित रहेको संघले जानकारी दिएको छ । भेटमा नेपालबाट बंगलादेशमा विद्युत प्रसारण

नेपालसँग ऊर्जा सहकार्य गर्न इच्छुक : हसिना

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विद्युत् खरिदसहित ऊर्जा व्यापारमा सहकार्य गर्न बंगलादेश इच्छुक रहेको बताएकी छन् । यसका लागि नेपाल, भारत र बंगलादेशबीच सम्बन्धित तहमा छलफल गर्नेसमेत उनको आश्वासन छ । बंगलादेश...

प्रधानमन्त्री देउवालाई पहिलो विदेश भ्रमणको निम्तो बंगलादेशबाट

यसअघि नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुँदा सबभन्दा पहिले भारतबाट बधाई तथा शुभकामनासहित भारत भ्रमणको निम्तो आउने गर्दथ्यो र नेपालका प्रधानमन्त्रीबाट पनि पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै हुन्थ्यो । यसपटक प्रधानमन्त्रीलाई पहिलो विदेश भ्रमणको निम्ता भने बंगलादेशबाट प्राप्त भएको छ । शुक्रबार नेपालको प्रधानमन्त्रीमा पाँचौपटक शेरबहादुर देउवा नियुक्त हुनुभएकामा बंगलादेशका प्रधानमन्त्री शेखहसिनाले हार्दिक बधाई ज्ञापन गर्दै …

बंगलादेशका प्रधानमन्त्री हसिना बाट प्रधानमन्त्री मोदीलाई २६ सय किलो आँप उपहार

बंगलादेशका प्रधानमन्त्री शेख हसीनाले प्रधानमन्त्री मोदी र पश्चिम बंगालकी मुख्यमंत्री ममता बनर्जीलाई उपहारस्वरूप २६ सय किलो आँप पठाएकी छिन्।‌ रंगपुर क्षेत्रमा उब्जाइएको हरिभंगा प्रजातिको २६ सय किलो आँप आइतवार बेनापोल हुँदै भारत प्रवेश गरेको‌ थियो। राष्ट्रपति रामनाथ कोविन्दलाई पनि उपहार स्वरुप आँप पठाइएको छ। कोलकाता स्थित बंगलादेशका उप उच्चायोगका प्रथम सचिव (राजनैतिक) मोहम्मद समीउल कद्दारले […]

मोदी र ममता बनर्जीलाई बंगलादेशकी प्रधानमन्त्रीको आँप उपहार

२३ असार, काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई २६ सय किलो आँप उपहार दिएकी छिन् । बंगलादेशका स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बंगलादेशको रंगपुर जिल्लामा उत्पादन गरिएको हरिभङ्गा आँप मोदी र बनर्जीलाई उपहारस्वरुप पठाइएको हो । यी आँप स्थल सीमामार्फत् भारत पठाइएको हो । गत मार्च […]

बंगलादेशद्वारा भारतलाई १० हजार भाइल रेम्डेसिभिर सहयोग

कोरोना महामारीसँग संघर्षरत भारतलाई बंगलादेशले बिहीबार रेम्डेसिभिरको १० हजार भाइल सहयोग गरेको छ । कोलकातास्थित बंगलादेशका सहायक उच्च कमिस्नरले भारतीय प्रतिनिधिलाई सहयोग हस्तान्तरण गरेका हुन् ।बंगलादेशले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा सहयोग सामाग्री भारत पठाइएको जनाएको छ । रेम्डेसिभिर कोभिड–१९ का गम्भीर बिरामीहरुको उपचारमा प्रयोग हुँदै आएको छ ।यसअघि अत्यावश्यक सामाग्री पनि सहयोग गर्ने प्रस्ताव बंगलादेशले गरेको जानकारी बुधबार भारतको विदेश मन्त्रालयले दिएको थिय