काठमाडौं । नेपालको अग्रणी साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ले नेपाल बंगलादेश स्रष्टा सम्मेलनको आयोजना गर्दै बंगलादेशका स्रष्टाहरूको स्वागत गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अभिव्यक्तिका संरक्षक, साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले अभिव्यक्तिले बंगलादेशका साहित्यकारहरूको रचना अनुवाद गरी छाप्न सकिने प्रसंग उठाए । उनले ‘यताको साहित्य उता र उताका साहित्य यता छापियोस्’ भन्ने विषयमा...