पर्यटन व्यवसायीद्वारा बाढी प्रभावित विभिन्न स्थानमा राहत वितरण

पोखरा पर्यटन परिषद् प्राकृतिक सहयोग समितिले भरतपुर महानगरपालिका–१३ को पटियानीका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ । सो अवसरमा ४३ घर परिवारलाई खाद्यान्न, म्याट्रेस, झुल र ब्ल्याङ्केट तथा ५९ जना विद्यार्थीलाई पोशाक र सिलाइ खर्चसहित तीन लाख रुपैयाँभन्दा बढीको राहत सामग्री प्रभावित क्षेत्रमा पुगेर वितरण गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बाढीपीडितलाई राहत…

सम्बन्धित सामग्री

बाढी प्रभावितलाई राहत वितरण

बाढी प्रभावित २१९ परिवारलाई राहत वितरण गरिएको छ । कैलारी गाउँपालिकाका बाढी प्रभावित परिवारलाई राहतस्वरुप गैरखाद्य सामग्री दिइएको हो।

बर्दियामा बाढी प्रभावित घरपरिवारलाई राहत वितरण सुरु

बर्दिया । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले कर्णाली नदीबाट प्रभावित बाढीपीडित परिवारलाई राहत वितरण सुरु गरेको छ । कर्णाली नदीको तटीय क्षेत्रका बाढीपीडित घरपरिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले राहत वितरणकाे काम सुरु गरिएको हो । जिल्लाका ४ पालिकाका ८ हजार २ सय ३१ बाढीपीडित घरपरिवारलाई राहत वितरण गरिने जिल्ला रेडक्रस सोसाइटी बर्दियाका अधिकृत […]

मन्त्री कुँवर र राज्यमन्त्री सोडारी बाढी प्रभावित क्षेत्रमा

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री  बलबहादुर सोडारीले  कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएका छन् । मृतकका सात परिवारलाई सरकारका तर्फबाट ७ लाख रुपैयाँ उपलव्ध गराइएको छ भने मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृतकका  परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोग गरेका हुन् । राहत वितरण गर्दै मन्त्री

कञ्चनपुरका ३०० घर बाढीपीडितलाई राहत वितरण

कञ्चनपुर : बाढीबाट प्रभावित भएका कञ्चनपुरका ३०० परिवारलाई राहत वितरण गरिएको छ। बाढी प्रभावित समुदायमा मानवीय प्रतिकार्य कार्यक्रम (स्टार्ट फण्ड) अन्तर्गत मर्सिकोर, केयर नेपाल र निड्स नेपालको सहयोगमा मंगलबार खाद्य सहायता भौचर, सरसफाइ स्वच्छता, डिनिटी किट, भान्सा सामग्रीलगायत वितरण गरिएको हो।निड्स नेपालका निर्देशक भवराज रेग्मीका अनुसार पुर्नबास नगरपालिकाका ६८, लालझाडी गाउँपालिकाका १४०, शुक्लाफाँटा नगरपालिकाका ३६, बेदकोटका ७ र कृष्णपुरका ४९ सहित ३०० परिवारलाई राहत सामग्री वितरण गरिएको छ।उनीहरुलाई ख

बाढी पीडितलाई ग्लोबल आइएमई बैंकद्वारा राहत वितरण

नवलपरासी । ग्लोबल आइएमई बैंक लिमिटेडले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत वितरण गरेको छ । बैंकले अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको हो । बैंकले विपतबाट प्रभावित नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुरका १३५ घरपरिवारलाई प्रति घरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनरल वाटर (पानी) लगायतका सामग्री वितरण गरेको हो । बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरप

राहत वितरणका लागि हेलम्बु जाँदै माधव समूह निकट विद्यार्थी संगठन

नेकपा(एमाले) माधव नेपाल समुहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले हेलम्बु गाउँपालिकामा राहत वितरण गर्ने भएको छ ।  अनेरास्ववियु राहत सामग्री लिएर शुक्रबार हेलम्बु प्रस्थान गरेको छ । मेडिकल टिम सहितको अनेरास्ववियुको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रमा जान लागिएको अनेरास्ववियुकी नेतृ आरती लामाले बताइन् ।राहत वितरणका लागि हेलम्बु जान लागेको अनेरास्ववियुको टोलीलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपा

स्याकर ट्रेडिङ कम्पनीद्वारा राहत वितरण

विराटनगर । गत हप्ता तराईमा आएको बाढी प्रभावित मोरङ र सुनसरी जिल्लाका ३२० घरधुरिलाई राहत वितरण गरिएको छ । स्याकर

सप्तरीका बाढी प्रभावित क्षेत्रमा पुग्यो अनेरास्ववियु, राहत वितरण सुरु

काठमाडौं, २७ असार । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय टोली सप्तरीको बाढी प्रभावित क्षेत्रमा पुगेको छ । सोमबार त्यहाँ पुगेको टोलीले मंगलबार (आज)बाट राहत वितरण कार्य सुरु गरेको ...