३१ असार, काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्न सफल भएका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै …
३१ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी वेबसाइट सार्वजनिक गरेकी छन् ।
नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले मंगलबार व्यक्तिगत वेबसाइट सार्वजनिक गरेकी हुन् ।
भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रुपमा निर्वाह …
सोमबार आएको आकस्मिक बाढीले न्यू जर्सी राज्यलाई ठूलो क्षति पुर्याएको छ। सडकहरू जलमग्न बने भने कैयौं सवारीहरू बगाए । जसका कारण सयौं मानिसहरू आपतमा परे। बाढीका कारण दुई जनाको ज्यान गएको छ भने हजारौं यात्रुहरू प्रभावित भएका छन्। न्यू जर्सीका राज्यपाल फिल मर्फीले आपतकालीन अवस्था घोषणा गरेका छन्। प्लेनफिल्ड सहरका अधिकारीहरूका अनुसार, दुई जनाको मृत्यु […]
कांग्रेस पार्टीभित्र आफ्ना मन्त्रीले बदमासी गरेमा खुलेर राजीनामा माग्ने गरिन्छ । पार्टीका औपचारिक फोरम होस् वा अनौपचारिक मञ्च, कांग्रेसी नेताहरू आफ्ना कुरा राख्न हिचकिदाउँदैनन् ।
३१ असार, काठमाडौं । सातौं संस्करणको मेयर कप सप्तरी प्राइड लिग क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार सम्पन्न खेलपछि कन्चनरुप राइनोज र खडक वारियर्स सेमिफाइनलमा प्रवेश गरेका छन्।
यसअघि नै समूह ‘ए’ विजेता राजविराज राजदेवी …
३१ असार, काठमाडौं । देशभरि ११ लाख बालश्रमिक रहेको सरकारी अध्ययनले देखाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२’ ले यो तथ्यांक देखाएको हो । जस अनुसार देशभरि …