कञ्चनपुर : बाढीबाट प्रभावित भएका कञ्चनपुरका ३०० परिवारलाई राहत वितरण गरिएको छ। बाढी प्रभावित समुदायमा मानवीय प्रतिकार्य कार्यक्रम (स्टार्ट फण्ड) अन्तर्गत मर्सिकोर, केयर नेपाल र निड्स नेपालको सहयोगमा मंगलबार खाद्य सहायता भौचर, सरसफाइ स्वच्छता, डिनिटी किट, भान्सा सामग्रीलगायत वितरण गरिएको हो।निड्स नेपालका निर्देशक भवराज रेग्मीका अनुसार पुर्नबास नगरपालिकाका ६८, लालझाडी गाउँपालिकाका १४०, शुक्लाफाँटा नगरपालिकाका ३६, बेदकोटका ७ र कृष्णपुरका ४९ सहित ३०० परिवारलाई राहत सामग्री वितरण गरिएको छ।उनीहरुलाई ख