मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लागेका हुन्  ।भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुुधबार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुम्बिनी आइपुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । टोली लुम्बिनी पुगेको र नेपाली सुरक

सम्बन्धित सामग्री

दूध ढुवानीका लागि आफूले प्रयोग गर्दै आएको गाडी दिने प्रमुख प्रशासकीय अधिकृत !

लमजुङ – लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले आफूले प्रयोग गर्दै आएको गाडी दूध ढुवानीका लागि उपलब्ध गराउनुभएको छ । गाडीकाे अभावमा स्थानीय किसानलाई घरदेखि चिस्यान केन्द्रसम्म दूध ढुवानी गर्न समस्या भएकोले उनीहरूकाे सहजताका लागि आफूले प्रयोग गर्ने गाडी उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सुयलले बताउनुभयो । ‘सवारी साधन नभएकाले समयमा ढूध ढुवानी गर्न नसक्दा सङ्कलन तथा वितरणमा थप समस्या भएको कारण गाडी उपलब्ध गराइएको हो’, उहाँले भन्नुभयो ।नेपाल सरकारको पूर्ण स्वामित्वमा र...

'चुनाव प्रचारप्रसारमा भारतीय गाडी प्रयोग गरेको पाइयो'

उनले विशेष गरी तराईका जिल्लाहरुमा राजनीतिक दलका उम्मेद्वारहरुले भारतीय नम्बर प्लेटका गाडी र सरकारी गाडीमा पार्टीको झण्डा प्रयोग गरी प्रचार गरेको बताए। उनले उम्मेद्वारहरुले पनि निर्वाचन आचारसंहीतामा ध्यान नदिएको पाइएकाले त्यसतर्फ थप निगरानी बढाउन आयोगको ध्...

चुनाव प्रचारमा प्रयोग गरेको भन्दै सांसद चढेको गाडी प्रहरीको नियन्त्रणमा

बारा निर्वाचन क्षेत्र नं ४ (क) का निवर्तमान प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा चढेको सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी गाडी प्रयोग गरेर निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा हिँडेको गुनासो आएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो । स्थानीय प्रशासनको आदेशमा इलाका प्रहरी कार्यालय सिमराको टोलीले विश्वकर्मा चढेको गाडी औराहास्थित उनको घरबाट शुक्रबार नियन्त्रणमा लिएका हो । निवर्तमान प्रदेशसभा सदस्य विकले नेकपा एकीकृत समाजवादी पार्टीको मधेस प्रदेशको प्रमुख सचेतक हुँदा सुविधास्वर

भारतीय गाडी प्रयोग गरेर जुलुस प्रदर्शन

नेपालगञ्ज – बाँके क्षेत्र नं. २ का उम्मेदवार इरफान अहमद शेषले भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेर चुनावी प्रदर्शन गरेका छन्। जनमत पार्टीका नेता शेषले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्। किसान मजदुरको उपस्थितिमा शेषले भारतीय गाडी प्रयोग गरेर नेपालगञ्जमा चुनावी प्रदर्शन गरेका हुन्। जेसीभीको अगाडि उभिएर प्रदर्शनमा सहभागी भएका उम्मेदवार शेषले आफ्नो ब्यानर […]

राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका ३ वटा गाडी प्रदर्शनीकाे लागि संग्रहालयमा

काठमाण्डाै – नारायणहिटी दरबार संग्रहालयमा राजाहरुले प्रयोग गरेका थप तीन वटा गाडी नागरिकका लागि प्रदर्शनीमा राखिएका छन् । बुधवार राजा त्रिभुवन वीरविक्रम शाह र महेन्द्र वीरविक्रम शाहले प्रयोग गर्नुभएका थप तीन वटा गाडी प्रदर्शनमा राखिएको हो । पुराना गाडीको भौतिक मर्मत र रङरोगन गरेर सर्वसाधणका लागि प्रदर्शनीमा ल्याइएको छ । प्रदर्शनीमा राखिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्व राजपरिवारले प्रयोग गरेका सबै सामान व्यवस्थित रुपमा अवलोकनको ल...

उपमेयर उम्मेदवार गुरुङ भन्छन्, 'मेरो गाडी अशक्त र असहायका लागि प्रयोग गर्छु'

बुटवलमा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार चिन बहादुर गुरुङले उपमेयरको गाडी अशक्त र असहायका लागि एम्बुलेन्सका रूपमा प्रयोग गर्ने घोषणा गरेका छन् । उनले आफू  जनप्रतिनिधि भए पनि जनताको लागि सेवा गर्न जाने भएको सुविधामुखी नहुने बताएका हुन् । सोमबार बुटवलमा मतदाताहरू भेटघाट गर्दै गुरुङले उपमेयरका लागि प्रयोग हुने गाडी ज्येष्ठ नागरिक,गर्भवती महिला, बालबालिका तथा विपन्न समुदायका लागि निःशुल्क एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याउने प्रतिबद्धता जनाए । उनले बुटवल उपमहानगरलाई न्या

एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी हुँदै

एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालिएको छ । एप्पलले यो वर्षको सुरुवातमा एयरट्याग सार्वजनिक गरेको थियो । यसल हराएकोे चाबी, झोला आदि खोजिदिनलाई मद्दत पु¥याउने गर्दछ । क्यानेडाको योर्क पुलिसका अनुसार एयरट्यागलाई अहिले चोरहरुले दुरुपयोग गर्न थालेका छन् । क्यानेडामा चोरहरुले एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालेको पाइएको छ । चोरहरुले कसैको गाडीमा एयरट्याग...

रत्ननगर नगरपालिकाका प्रमुख र उपप्रमुख चढ्ने गाडी सङ्क्रमित बोक्न प्रयोग

पूर्वी चितवनको रत्ननगर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लान र ल्याउन प्रयोग गरिने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीले प्रयोग गर्दै अएका गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो ।सङ्क्रमितलाई अस्पताल लैजान एम्बुलेन्सलगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि प्रमुख वनले आफू चढ्दै आएकोसह

शहिदनगरका मेयर चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग

जनकपुरधाम : कोरोना महामारीको बेला जनतालाई उपचारमा सहजताको लागि धनुषाको शहिदनगर नगरपालिकाका मेयरले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ।मेयर उदय कुमार बरबरिया (यादव) ले आफूले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन्। एम्बुलेन्सको अभावमा ग्रामिण भेगका नागरिकहरुलाई अस्पताल सम्म पुग्नलाई सास्ती व्यहोर्नुपर्ने बाध्यता हटाएर बिरामीलाई समयमै अस्पताल पुर्‍याउन यस्तो निर्णय गरिएको यादवले बताए।शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर बरबरियाले आफूले प्रयोग गर्दै आएको प