महराविरुद्धको मुद्दाको फैसला आज

काठमाण्डौ - पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला आज सोमबार हुने भएको छ । मुद्दाको सुनुवाई हिजै सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले फैसला आज मात्रै हुने काठमाण्डौ जिल्ला अदालतले जनाएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सकिएको हो ।  संघीय संसदको सचिवालयम...

सम्बन्धित सामग्री

आईजीपी मुद्दाको फैसला आजै आउने सम्भावना

आज रिट निवेदकका तर्फबाट जवाफी बहस हुन लागेको हो ।बहस सकिएपछि आज नै सर्वोच्च अदालतले फैसला सुनाउन सक्ने सम्भावना छ ।

माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा फैसला सुनाउने दिन आज

काठमाडौं : बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला आज हुने भएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले गरेको निर्णय आज सुनाउने भएको हो। असोज १८ गते प्रधानन्यायाधीश  जबरा र न्यायाधीश सुवेदीको संयुक्त इजलासमा बहस सकिएपछि निर्णय सुनुवाइका लागि आजको मिति तोकेको थियो। यद्यपि सर्वोच्चका न्यायाधीशको निरन्तर इजलास बहिस्कारले फैसला सुनाउने नसुनाउनेबारे भने अन्योल देखिए

३८ क्विन्टल सुन र सनम हत्या प्रकरण मुद्दाको फैसला आज सुनाउँदै

विराटनगर : ३८ क्विन्टल सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दाको फैसला आज आउने भएको छ। प्रतिरक्षा एवं प्रतिउत्तर बहस दुई दिनअघि सकिएकाले आज मुद्दाको फैसला हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए।अदालतका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थिय। मंगलबार लम्सालकै इजलासमा फैसला आउने भएको हो। अन्तिम तयारी भइरहेकाले कुनै प्राविधिक समस्या नआएमा मंगलबार दिउँसोसम्म मुद्दाको फैसला हुने श्रेस्तेदार राणाले बताए।गोरे र नेपाल

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आज

काठमाडौं।प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको आज फैसला हुँदैछ।७ जेठको मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५)अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको भन्दै खारेज गरेपछि सोही राति प्रधानमन्त्रीको सिफारिसमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध १४६ सांसदले हस्ताक्षरसहित मुद्दा दायर गरेका थिए।संवैधानिक इजलासमा विघटनविरुद्धको रिटमा २१ असारमा सुनुवाई सकिएपछि आजका लागि अर्को पेशी तोकिएको छ।

संसद विघटन सम्बन्धी मुद्दाको फैसला आज आउँदै

काठमाडौँ – संसद विघटनसम्बन्धी मुद्दाको फैसला सोमबार आउँदै छ । असार २१ गते सोमबार रिट पक्षीयको जवाफ र एमिकस क्यूरीको धारणा सुनेपछि सर्वोच्च अदालतले असार २८ गते सोमबार (आज) का लागि फैसला मिति तोकेको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा संसद विघटन बदरको मागसहित १४६ जना सांसदले सर्वोच्चमा रिट […]

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला आज

काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला सोमबार हुँदै छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरिन् । सो रात प्रधानमन्त्रीको सिफारिशमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन बिरुद्धको रिटमा असार २१ मा सुनुवाई सकिएको थियो । जेठ ११ मा विघटनको बिरुद्धमा ३० वटा रिट दर्ता भएको थियो ।विपक्ष

संसद् विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने

काठमाडौं, २१ असार । संसद् विघटनसम्बन्धी मुद्दाको बहस सम्पन्न भएको छ । संवैधानिक इजलासले यस मुद्दाको फैसला आगामी असार २८ गते दिने भएको छ । आज रिट निवेदकको तर्फबाट अधिवक्ताहरुले जवाफी बहस र एमीकस क्युरीले आफ्नो राय दिएको थियो । उक्त रिटको सुनुवाई सकिएकोले हेर्दा हेर्दैमा राखिएको छ । इजलासले यही असार २८ गतेको लागि […]

कहिले आउला प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी (एमिकस क्युर) ले राय दिने क्रम आज सकिएको छ । अब अदालतले फैसला सुनाउने तयारी भएको छ । इजलासले हेर्दाहर्दैमा यही फागुन ११ गतेका लागि पेशी तोकेको छ भने सो दिन निर्णय सुनाउने भन्ने उल्लेख गरेको छैन । अदालतले सोही दिन निर्णय सुनाउने मिति तय गर्ने छ वा फैसला सुनाउने छ ।