काठमाडौं : सनराइज बैंकले व्यापार विस्तारका लागि थप ३ अर्बको ऋणपत्र जारी गर्ने भएको छ।
बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूजी बजारको विस्तारका लागि बुधबारबाट सो रकम बराबरको ऋणपत्र निश्कासन गर्ने जानकारी गराएको हो। वार्षिक १० दशमलब २५ प्रतिशत ब्याजदरमा सो ऋणपत्र जारी हुँदैछ। निरन्तर उच्च प्रतिफल लिइरहने...