राष्ट्रिय वाणिज्य बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं, १९ जेठ । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकको अनुसार जेठ २५ गतेदेखि ८.५ प्रतिशत ब्याजदरको ‘आरबिबिएल डिबेञ्चर २०८३’ ६ वर्ष अवधि भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । प्रतिकित्ता १ हजार रूपैयाँका दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये […]