लुम्बिनी विकास बैंकले एक अर्बको ऋणपत्र जारी गर्ने

लुम्बिनी विकास बैंकले एक अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । एक् हजार रुपैयाँ अंकित दरको १० लाख कित्ताले हुन आउने एक अर्ब रकम बराबरको ‘११% एल.बि.बि.एल डिबेन्चर २०८९’ ऋणपत्र जारी गर्न लागिएको बैंकले जनाएको छ ।जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]