काठमाडौं। हुँदै नभएको वडा तोकेर चितवनको माडी नगरपालिकामा सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। पर्यटन व्यवसायीका लागि कास्किको मादी गाउँपालिकाले घोडा किन्दा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ। बुधबार नेप्से परिसूचक १६ अंकले बढ्दा ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। काठमाडौंमा वान एक्स बेटमार्फत कारोबार गर्ने ४ जना प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं, माघ ४ । मंगलवार ट्रेजरी बिल्सको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल गरेको ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा १० दशमलव ५८ प्रतिशत ब्याजदर कायम भएको छ । ९१ दिन अवधिको ट्रेजरी बिल्समा यो हालसम्मकै न्यून ब्याजदर हो । यसअघि जारी भएको ९१ दिने ट्रेजरीमा १० […]
काठमाडौँ । मंगलबार ट्रेजरी बिल्सको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल गरेको ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा १० दशमलव ५८ प्रतिशत ब्याजदर कायम भएको छ ।
मंगलवार ट्रेजरी बिल्सको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल गरेको ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा १० दशमलव ५८ प्रतिशत ब्याजदर कायम भएको छ ।
९१
३ पुस, काठमाडौं । मुक्तिनाथ विकास बैंकले १४.२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १ पुस शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई प्रस्ताव गरेको १४.२१ प्रतिशत लाभांश मध्ये हाल कायम चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७१ लाख […]
नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १० अर्बको ट्रेजरी बिक्री गर्ने भएको हो । सार्वजनिक बोलकबोलमार्फत दुई किसिमको बिल बिक्री गर्न लागेको बैंकले समान ५÷५ अर्ब रुपैयाँ छुट्याएको छ । यसअघि बैंकले भदौ २० गते ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । जसमा न्यूनतम ८.८३९९ प्रतिशत र अधिकतममा ९.२००० प्रतिशतमा ९.०५९० प्रतिशतको कटअफ ब्याजदरमा बैंकले ट्
बाढीबाट धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । १० कट्ठासम्म जमिन भएका साना किसानलाई उत्पादन लागतको हिसाबमा राहत दिने सरकारले निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साना किसानलाई प्रतिकठ्ठा एकहजार ९२१ रुपैयाँ र प्रतिविघा ३८ हजार ४२० रुपियाँ राहत दिने निर्णय भएको छ ।११ कठ्ठादेखि ४० कठ्ठासम्म भएका मझौला किसानलाई उत्पादन लागतको हिसाबले ३० प्रतिशत राहतको व्यवस्था गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ
विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई ६ अर्ब प्रतिफल दिने गरी विद्युत महशुल समायोजन गरेको छ ।प्राधिकरणको कुल स्थिर सम्पत्तिको औसत लागत मूल्यको ३० प्रतिशतलाई स्वपुँजीको रुपमा मानेर यसको ८.२८३ प्रतिशत अर्थात ५ अर्ब ९२ करोड ७० लाख प्रतिफल हुने गरी प्राधिकरण महशुल प्रस्ताव पारित गरेको आयोगले जनाएको छ । विद्युत प्राधिकरणले गत वर्षभन्दा २६ […]
सर्वोत्तम सिमेन्टले आफ्ना सेयरधनीलाई १९.११८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । कम्पनीको हालै सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ सम्मको मुनाफाबाट हालको चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस दिने निर्णय गरेको हो । त्यस्तै कम्पनीले सेयर तथा कर प्रयोजनको लागि १.००६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी […]