सेनिटरी प्याड खरिदमा चलखेल प्रकरण : छानविन समिति बनाउन नेकपा एसको माग

झापाको दमक नगरपालिकाका–१७ स्थित सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिदमा भएको चलखेल छानविन गर्न नेकपा (एकीकृत समाजवादी) दमक नगर समितिले माग गरेको छ। नगर अध्यक्ष महेश घिमिरेले एक विज्ञप्ति जारी गर्दै...