सेनिटरी प्याड आयातमा अन्तशुल्क घटाउँदा ६ हजार मजदुरको रोजगारी खोसिने चिन्ता

विराटनगर ढाट, सुकुमबासी टोलकी ५८ वर्षीय मालसरी राईको आफ्नै घर छेउमै छ, सेनिटरी प्याड उत्पादन गर्ने उद्योग । उक्त उद्योगमा काम गर्न थालेको उनको १७ वर्ष भयो । जस्मिन हाइजिङ प्रोडक्ट प्रालिमा कार्यरत उनी यहींको कमाइले ४ जनाको परिवार पालिरहेकी छिन् । बूढीगंगा–१ मोरङकी अनिता खड्काले पनि सो उद्योगमा काम गरेको १७ वर्ष नै भयो । उनको कमाइबाट दुई छोरा पढिरहेका छन् । सासु ससुरा वृद्धवृद्धा भए । तर, अब उनलाई पनि सेनिटरी प्याड उद्योग बन्द भयो भने आफ्नो दुःख सुरु हुने भन्ने लाग्छ । ‘अहिले भएक

सम्बन्धित सामग्री

चौधरी फाउण्डेसनद्वारा स्वास्थ्य उपकरण सहयोग

चौधरी फाउन्डेसनले प्रसुती सेवा केन्द्रका लागि स्वास्थ्य सम्बन्धी विविध उपकरण वितरण गरेको छ । शुक्रबार फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले ती सामाग्री सुरक्षित मातृत्व सञ्जाल महासंघका महासचिव रविन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरे । कोरोना भाइरसको रोकथाम तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि अत्यावश्यक ६० थान पीपीई, ७५ सय थान मास्क, ६ हजार थान ग्लोभ्स, ३० थान थर्मल गन, १ सय ६० लिटर सेनिटाइजर, १६ सय ८० थान सेनिटरी प्याड, ६०० थान हातधुने साबुन लगायतका सामग्री वितरण गरिएको हो ।