१ भदौ, पोखरा । गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले २६ वटा समृद्धिका आधारमा रेलमार्गलाई पनि राखेको थियो । तर प्रथम पञ्चवर्षीय योजनाको अन्तिम वर्षसम्म पनि यसको डीपीआरको प्रक्रियासमेत अगाडि बढ्न सकेन । द्रूतमार्गका रुपमा पोखरा–दुम्किवास सडक पाँच वर्षभित्र ७६ किलोमिटर बनाइसक्ने योजना थियो । समृद्धिको आधार मानिएको यो आयोजनाको अहिलेसम्म किटानसमेत हुन सकेको छैन । […]