दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ: प्रचण्ड

काठमाडौं।भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूले भ्रमण गरेको बताएका छन्।उनले करिब तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको पनि दोहोर्याएका छन्।

सम्बन्धित सामग्री

टोकियोमा सुरु भयो इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाको अन्तर्राष्टिय सम्मेलन २०२४ आज यहाँ सुरु भएको छ। जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्‍याउन पत्रकारहरुलाई आह्वान गरे।उनले इन्जाले अप्ठ्यारोमा परेका पत्रकारहरुलाई गर्दै आइरहेको सहयोग तथा नेपालीपन र नेपाली मन बचाउने कार्यमा पुर्‍याएको योगदान आदरणीय र उदाहरणीय रहेको बताए।इन्जाको उद्देश्य, एकता र सत्कार्यमा योगदान पुर्&zwj

नेटो र ईयूबीच सहयोग सम्बन्धी तेस्रो संयुक्त घोषणापत्रमा हस्ताक्षर

उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) र युरोपेली सङ्घ (ईयू)ले सहयोगसम्बन्धी तेस्रो संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन् । यसको उद्देश्य आफ्नो रणनीतिक साझेदारी सहकार्यलाई अझ थप विस्तार गर्ने र सामूहिक युरोपेली रक्षालाई सुदृढ पार्ने रहेको उल्लेख छ । ब्रसेल्समा सैन्य गठबन्धनको मुख्यालयमा हस्ताक्षरपछि नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले संयुक्त घोषणापत्र पहिलेको भन्दा निक्कै महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिनुभएको छ । घोषणापत्रमा युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स  मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले हस्ताक्षर गर्नुभएको...

सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । आगामी शुक्रबारदेखि सरकारी वकिलहरुको चौथो राष्ट्रिय सम्मेलन हुने भएको छ । महान्यायाधीवक्ताको कार्यलयले मंगलबार पत्रकार सम्मेलेन गरेर सरकारी वकिलहरुको व्यावसायिकता सुदृढ गर्न, संस्थागत क्षमता विकास र फौजदारी कसूरको अभियोजनलाई वस्तुनिष्ठ र वैज्ञानिक प्रमाणमा आधारित बनाउने सम्मेलनको उद्देश्य रहेको जनाएको छ । नायब महान्यायाधीवक्ता पदम पाण्डेयले मुलुकी अपराध संहितालगायत नयाँ कानून कार्यान्वयनको अवस्था र […]

भ्रमणले नेपाल-भारत सम्बन्धलाई बलियो बनाउनेछः प्रचण्ड

‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो। दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ,’ उनले भने, ‘यो सद्भावना भ्रमण हो। कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन।’...

महामन्त्री पदका उम्मेदवार महतले सार्वजनिक गरे प्रतिबद्धता पत्र

काठमाडौँ – नेपाली कांग्रेसमा महामन्त्री पदका उम्मेद्वार डा.प्रकाशशरण महतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । १४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले आइतबार अवधारणा पत्र सार्वजनिक गर्दै ‘पार्टीलाई सबल, सुदृढ र ब्यवस्थित गर्दै कार्यकर्ता तथा नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्य र प्रतिबद्धताका साथ महामन्त्रीको पदमा उम्मेदवार बन्ने निर्णय गरेको’ बताएका हुन् । कांग्रेसलाई नेपालको […]

... अनि मात्र बारको आन्दोलनले प्रधानन्यायाधीशलाई हटाउन सक्छ– डा. युवराज संग्रौला

अहिले सर्वोच्च अदालतमा कानून व्यवसायीको बृहत् आन्दोलन भइराखेको छ । यो आन्दोलनको राजनीतिक उद्देश्य होइन, व्यावसायिक उदेश्य पनि होइन । यो आन्दोलनको प्रमुख उद्देश्य भनेको न्यायलाई स्वच्छ बनाउने र न्यायपालिकालाई सुदृढ गराउने हो । यो आन्दोलनको बीजारोपण करीब पाँच महिनाअगाडि भयो । खासगरी रञ्जन कोइराला नामको व्यक्तिको मुद्दा प्रधानन्यायाधीशको बेञ्चबाट छिनिएपछि केही मानिसले मण्डलामा त्यतिबेला जुलुस निकाले । हामी कानून व्यवसायीले त्यतिबेला के छलफल गर्‍यौं भने अदालतको विरुद्धमा जुलुस नै निस्कने कुरा एकदमै नराम्रो हो । यसलाई केही गर्न...

पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली (भिडियोसहित)

काठमाडौँ– पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरू भएको छ। ६ दिने र्‍यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकलप्रेमीको सहभागिता छ। भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्‍यालीको उद्देश्य रहेको छ। पशुपतिनाथ मन्दिरका मूल भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले […]

यी हुन् आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका चार प्राथमिकता

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि आज प्रस्तुत गरेको बजेटमा मुख्य चारवटा उद्देश्य तथा प्राथमिकता निर्धारण गरेको छ। प्राथमिकता क्षेत्रमा कोरोना महामारीमा नागरिकको जीवनरक्षा, आर्थिक गतिविधि एवं विकास निर्माणलाई तीव्रता, राज्यको लोककल्याणकारी भूमिकालाई सुदृढ तथा सामाजिक सुरक्षा एवं संरक्षण प्रदान गर्ने र सार्वजनिक, निजी, सहकारी क्षेत्रमा उपलब्ध स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने रहेका छन्।

कर्मचारी, उत्प्रेरणा र सङ्गठन

साझा उद्देश्य प्राप्त गर्न निरन्तर लागिरहने दुई वा दुईभन्दा बढी व्यक्तिहरुको सचेत र समन्वयात्मक एकाइ नै सङ्गठन हो । सङ्गठन कुनै परिलक्षित उद्देश्य प्राप्तिका लागि कार्यविभाजन तथा कार्य निर्धारण गर्दै तिनीहरुलाई समन्वयात्मक ढङ्गले अघि बढ्छ ।उद्देश्य, प्रक्रिया, व्यक्ति र स्थान सङ्गठनका लागि नभई नहुने आधार हुन् । मानवीय शक्तिले सङ्गठन सबल, सक्षम र सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । मानवीय स्रोतले उद्देश्य, प्रक्रिया, स्थानलाई गतिशील बनाउन सहयोग पुर्याउँछ । भौतिक र आर्थिक स्रोतसाधनको उचित परिच

चैत २४ गते नेपाल स्वास्थ्य सम्मेलन २०७७ हुँदै

स्वास्थ्य क्षेत्रले सामना गरिरहेका चुनौती तथा कमी कमजोरीहरु माथि छलफल गर्दै त्यसलाई सुदृढ पार्न सक्ने संभावित तरिकाहरु पहिचान गर्ने सम्मेलनको उद्देश्य रहेको छ।