काठमाडौं । आगामी शुक्रबारदेखि सरकारी वकिलहरुको चौथो राष्ट्रिय सम्मेलन हुने भएको छ । महान्यायाधीवक्ताको कार्यलयले मंगलबार पत्रकार सम्मेलेन गरेर सरकारी वकिलहरुको व्यावसायिकता सुदृढ गर्न, संस्थागत क्षमता विकास र फौजदारी कसूरको अभियोजनलाई वस्तुनिष्ठ र वैज्ञानिक प्रमाणमा आधारित बनाउने सम्मेलनको उद्देश्य रहेको जनाएको छ । नायब महान्यायाधीवक्ता पदम पाण्डेयले मुलुकी अपराध संहितालगायत नयाँ कानून कार्यान्वयनको अवस्था र […]