‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो। दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ,’ उनले भने, ‘यो सद्भावना भ्रमण हो। कुनै एउटा विषयमा केन्द्रित गरेर गरिएको भ्रमण होइन।’...
भारतमा यही वर्ष आमनिर्वाचन हुँदै गरेको र नेपाल–भारतबीच डिजिटल भुक्तानी सुरु गर्दा त्यसले निकै राम्रो सन्देश प्रवाह हुने भारतीय सरकारका अधिकारीहरूको बुझाइ छ ।
शासक र नेताहरूको राजनीतिक स्वार्थ र अहंकारले गर्दा सम्बन्धको स्वच्छता विकृत भयो । दुई देशको सुमधुर सम्बन्धबाट दुवै देशको अर्थतन्त्र र जीवनस्तरमा जुन फाइदा हुन सक्दथ्यो, त्यो हुन सकेन । नेपाल-भारत सम्बन्धलाई अनाहक र अनावश्यक रूपमा अविश्वसनीय, तिक्त र उत्तेजक बनाइयो ।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हाल भारतको भ्रमणमा छन् । उनको भारत भ्रमणबाट द्विपक्षीय सहकार्य र दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ । दुई मुलुकबीचको सम्बन्ध अत्यन्त पुरानो छ । नेपालमा प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतबाटै सुरु गर्ने प्रचलनलाई प्रचण्डले पनि निरन्तरता दिएका छन् । दुई मुलुकबीचको सम्बन्ध कूटनीतिक सन्धी, व्यापारिक सहकार्यमा […]
नेपाल–भारतबीच अन्तरदेशीय भुक्तानी कारोबार गर्न मिल्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार क्रसबोर्डर डिजिटल पेमेन्टका लागि समझदारी भएसँगै दुवै देशबीच हुने डिजिटल भुक्तानी...
तीनदिने औपचारिक भ्रमणमा दिल्लीमा रहेका माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासले छाडेका विषय सम्बोधन गर्दै नेपाल–भारत सम्बन्ध समस्यारहित बनाउन प्रस्ताव गरेका छन् । फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि आफूले भ्रमण गरेको बताएका छन्। शनिबार नयाँ दिल्लीस्थित नेपाली राजदुतावासको कार्यालयमा न्युज एजेन्सी नेपालका संवाददातासँग...
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताउनुभएको छ ।
शनिवार भारत नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासको कार्यालयमा पत्रकारसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमणमा आएको बताउनु भयो । उहाँले करिव तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोहोर्याउनु भयो । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल&ndash...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताएका छन् । सोमबार नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल–भारत सम्बन्धका आयाम धेरै भएको भन्दै नेपालको विकासका लागि सम्बन्ध सुदृढ गरेरमात्रै सम्भव हुने बताएका हुन् ।‘नेपाल भारत सम्बन्धका आयाम धेरै छन् भन्ने कुरा हामी सवैले महशुस गर्छौँ । नेपाल भारत सम्बन्धला
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका नेता विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। भाजपाका विदेश विभाग प्रमुखसमेत रहेका चौथाइवाले खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन्। भेटमा नेपाल–भारत सम्बन्ध र पार्टी–पार्टीबीचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे छलफल भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन्। चौथाइवालेले यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर […]